काठमाण्डु,७ पुस– सिरहामा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा मिर्चैया नगरपालिका–७ का ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । मिर्चैया नगरपालिका–७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने...
कठमाण्डु ,७पुस -्ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि. बीचकृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि.का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ । उक्त...
काठमाण्डु,७ पुस– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ । आज (बिहीबार)बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको माओवादी केन्द्रका नेता सुदन किरातीले बताएका छन । माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा चयन भएका थिए...
काठमाण्डु,७ पुस– नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताए । आज (बिहीवार) प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसते बताएका हुन । उनले २०६४ साल र २०७२ सालमै आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको...
काठमाण्डु,७ पुस– नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ । आज (बिहिबार) पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ ।...
काठमाण्डु,७ पुस– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए । आज (बिहीवार) प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु...
काठमाण्डु,७ पुस– ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले आयोजना गरेको जलपान समारोहमा एमालेका अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै सोफामा देखिएका छन । प्रधानमन्त्री शेरबहादुर देउवा पनि लहरै बसेका...
काठमाण्डु,७ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले भने जस्तो धेरै सांसदहरू संसदमा ल्याउन नसकेको बताएका छन । शपथपछि संसद भवनमा पत्रकारसँग कुरा गर्दै लिङदेनले यस्तो बताएका हुन । उनले संसदमा पार्टीले भने जस्तो संसद ल्याउन नसक्दा कमजोर भएको बताएका हुन् ।...
काठमाण्डु,७ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । आज (बिहिबार) प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताउका हुन । लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी...
काठमाण्डु,७ पुस–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका छन् । आज (बिहिबार) प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ...
काठमाण्डु,७ पुस– कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने...
काठमाण्डु,७ पुस– नेकपा (माओवादी केन्द्र)का सांसद एवंम् अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् । शपथ ग्रहणका संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने आफ्नो...