काठमाण्डु,७ पुस– ४ मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको छ । सभामुख...
काठमाण्डु,७ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आइपुगेका छन् । तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किनेछन् । उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पतालमा नै बस्ने भएका...
काठमाण्डु,७ पुस– ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पेलेको क्यान्सर फैलँदो अवस्थामा रहेको जानकारी दिएको छ । तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको...
काठमाण्डु,७ पुस– कतारमा भएको विश्वकप २०२२ काविजेता अर्जेन्टिनाका फुटबल टिमका कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने भएको छ । सन् १९७८ मा...
काठमाण्डु,७ पुस– कांग्रेस नेता डा. शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति कांग्रेस पार्टीबाट नै बन्ने बताएका छन । शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने बताएका छन । बुधबार मात्र महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको...
काठमाण्डु,७ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण नभइसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन...
काठमाण्डु,७ पुस– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएकोमा बधाई दिएका छन् । देउवालाई बधाई दिन भट्टराई नेता महिन्द्र यादवलाई लिएर बिहीबार बालुवाटार पुगेका थिए । उनले देउवासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा...
काठमाण्डु,७ पुस– हुस्सु–कुहिरो कारण आज बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन ।उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ...
धनुषामा,७ पुस– – धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेका छन । उनीहरु दुवैजना मोटरसाइकलमा सवार रहेको प्रहरीले बताएको छ । बुधबार...
एजेन्सी–युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै रुसको अत्याचारले सीमा नाघेको बताएका छन । सबै प्रतिकूलताका बाबजुद युक्रेन जीवित रहेको बताउँदै उनले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदो पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए । उनल युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण...
काठमाण्डु, ७ पुस– एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । भुषण दाहालको कार्यक्रम ब्राभो डेल्टा शोमा ओलीले एउटै पार्टीको बहुमत नआएको अवस्थामा बहुमत जुटाउन सक्ने जो कोही प्रधानमन्त्री बन्न सक्ने बताए । ‘संसदमा संसद सदस्य...
काठमाण्डु, ७ पुस– चीनमा फेरि कोरोना महामारी फैलिएको छ । संक्रमणको नयाँ लहर ओमिक्रोनको सबभेरियन्ट बिएफ–७ फैलिएसँगै राजधानी बेइजिङसहित ठूला सहरका अस्पताल बिरामीले भरिएका छन् । कोरोनाका कारण सोमबार दुई र मंगलबार ५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चीनमा भित्रभित्रै कोरोना संक्रमण...