माधव नेपाल शपथ लिन संघीय संसद भवनमा , फेरि अस्पताल नै जाने

काठमाण्डु टुडे २०७९ पुष ७ गते १३:२२ मा प्रकाशित

काठमाण्डु,७ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आइपुगेका छन् । तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किनेछन् ।

उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पतालमा नै बस्ने भएका छन । छाती दुख्ने समस्या देखिएपछि नेपाल अस्पतालमा अस्पताल भर्ना भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us