एमालेले प्रतिगमनलाई पराजित गर्‍यो: केपी ओली

२०७९ पुष ९ गते १४:२१

काठमाण्डु,९ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन् । आज (शनिबार) प्युठान–काठमाण्डु सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना...

अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट

२०७९ पुष ९ गते १३:४९

काठमाण्डु,९ पुृस– अमेरिकामा नेपाली दूतावासको रकम लु्टिएको छ । अमेरिको वासिङटनस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको बताएको छ । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको छ । डिसेम्बर १५ देखि २०...

रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु

२०७९ पुष ९ गते १३:३३

एजेन्सी– साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । २० जनाको मृत्यु भएको आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले बताएको छ । एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको...

सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

२०७९ पुष ९ गते १३:२७

एजेन्सी– सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन । संसदले आज शनिबार उनी निर्वाचित भएको घोषणा गरेको हो । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसदको २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले...

चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात

२०७९ पुष ९ गते १२:५९

काठमाण्डु,९ पुस– चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले बताएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको...

स्वास्थ्य प्रणालीमा सुधार आवश्यक छ: देउवा

२०७९ पुष ९ गते १२:४४

काठमाण्डु,९ पुस– प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् । आज (शनिबार) ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो...

तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

२०७९ पुष ९ गते १२:४२

एजेन्सी– भारतको तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो । अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरु सबरीमालाको दर्शन गरेर घर फर्कँदै गर्दा शुक्रबार बेलुका उनीहरूको...

विश्वविद्यालयले महिलामाथि प्रतिबन्ध लगाएपछि काबुलमा सरकारविरोधी प्रदर्शन

२०७९ पुष ९ गते १२:२३

एजेन्सी– विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगानी महिला विरोध उत्रीएका छन । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् । देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर...

कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गर्यो

२०७९ पुष ९ गते ११:५३

काठमाण्डु,९ पुस– कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । कांग्रेसले शुक्रबारदेखि नै हस्ताक्षर संकलन गर्न सुरु गरेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । कांग्रेसले शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको...

मध्यपहाडी लोकमार्गको रुट सहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन

२०७९ पुष ९ गते ११:३९

काठमाण्डु,९ पुस– लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुङ्गिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैँसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको छ । उक्त रुटको टेन्डर आह्वान समेत भैसकेको छ । साढे ३५...

यो साता सुनको मूल्य प्रतितोला ४०० बढ्यो

२०७९ पुष ९ गते ११:२४

काठमाण्डु,९ पुस– यो साता नेपाली बजारमा सुन मूल्य प्रति तोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यस साता प्रतितोला ४०० ले सुनको भाउ उकालो लागेको बताएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतिातेला ९९ हजार ९००...

आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

२०७९ पुष ९ गते १०:५७

काठमाण्डु,९ पुस– आज शनिबार देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us