काठमाण्डु, १० पुस– नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समयसीमा आज सकिँदैछ । समयसीमा सकिँदै गर्दा सत्तारुढ गठबन्धनका नेताहरु निर्णायक छलफल गर्दैछन् । शनिबार साँझ बसेको सत्ता घटकका शीर्ष नेताको बैठकमा प्रमुख दलमध्ये काँग्रेस र माओवादीले दुई÷दुई र नेकपा एकीकृत समाजवादीले एक...
काठमाण्डु, १० पुस– बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन भएको छ । बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । ७० वर्षको उमेरमा विमान कम्पनी स्थापना गरेर नेपालीलाई सहज हवाई उडानको व्यवस्था मिलाएका थिए । भारतबाट एलएलबीसम्मको अध्ययन गरेका बस्नेत नेपाल बार...
बारा,९ पुस– प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत ३ जना रहेका छन । उनीहरुलाई नेपाली एक हजार रुपैयाँ दरको नक्कली नोटसहित शुक्रबार दिउँसो पक्राउ गरिएको...
काठमाण्डु,९ पुस– कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । आज शनिबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको बताएका छन ।...
काठमाण्डु,९ पुस– प्रहरीले रौतहटबाट झन्डै १० लाख मूल्य बराबरको अवैध भारतीय रेडिमेड कपडा बरामद गर्नुका साथै लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले चन्द्रपुर तल्लो बजार स्थित झन्डै १० लाख मूल्य बराबरको रेडिमेड...
काठमाण्डु,९ पुस– नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी भएका छन । भोलि साँझ ५ बजेसम्म...
काठमाण्डु,९ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । ओलीले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना...
काठमाण्डु,९ पुस– काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । आज (शनिबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न...
काठमाण्डु,९ पुस– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका उनीनिकट एक नेताले बताएका छन । प्रचण्डले सत्तारुढ...
काठमाण्डु,९ पुस– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रलयले आज शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । मन्त्रलयले...
काठमाण्डु,९ पुस– नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दै छ । बैठक आज (शनिबार) अपरान्ह ४ बजे बालुवाटारमा लागेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही...
काठमाण्डु,९ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने बताएका छन । फेरी एक पटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यस्तो बताएका हुन...