काठमाण्डु,१ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्ने बताएका छन् । आज सोमबार धनगढी आइपुगेका प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजका नवनिर्मित संरचनाको निरीक्षणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले...
काठमाण्डु,१ फागुन– बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेके खुलेको । प्रहरीले गाडीमा आगो लगाएको आरोपमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरी रहेका छन । आइतबार राति २ बजे मधुबन नगरपालिका–४ बसन्तास्थितमा...
काठमाण्डु,१ फागुन– भारतीय सचिव विनयमोहन क्वात्रा यति बेला नेपाल भ्रमणमा रहेका छन । उनी नेपाल आएसँगै विदेशसचिवस्तरीय संयन्त्रको बैठक बसेको छ। यो बैठक सात महिनापछि बसेको हो। उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात...
काठमाण्डु,१ फागुन– आज सोमबार माइतीघर मण्डलामा नेपालमा सार्वजनिक बिदाहरु धेरै भएको भन्दै विरोध प्रदर्शन हुने भएको छ। सार्वजनिक सरोकार मञ्चले आर्थिक रुपमा संकटमा परेको मुलुकामा राज्य संयन्त्रको दुरुपयोग गरी सार्वजनिक बिदा दिने परिपाटी बढ्दै गएको भन्दै विरोध गर्ने जानाएको छ । मञ्चले एक विज्ञप्ति...
एजेन्सी– साउदी अरबले २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने भएको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाउने साउदी अरबले जानकारी दिएको छ । उनीहरु अन्तरिक्षमा जाने...
काठमाण्डु,१ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको बताएका छन । आज (सोमवार) विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र...
रुपन्देही,१ फागुन– प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना घर भएका २३ वर्षीय नवीन सेन, ३१ वर्षीय प्रतिप गौतम, २४ वर्षका नारायण शाही, र २८ वर्षीय सन्दीप गौतम रहेका छन । कपिलवस्तुबाट खैरो हेरोइन...
काठमाण्डु,१ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पष्ष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन । आज (सोमवार) पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र...
काठमाण्डु,१ फागुन– आज बिहान ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा...
काठमाण्डु,२९ माघ– आज आइतबार बसेको प प्रनिधिसभाको बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । घले कांग्रेसबाट ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनको...
काठमाण्डु,२९ माघ– कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन–२ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार भएको बताएका छन् । यसका लागि पार्टीको निर्णय पनि कुर्ने नेता श्रेष्ठले बताएका छन । निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ । ४ मंसिरमा भएको...
काठमाण्डु,२९ माघ– आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर...