काठमाण्डु,२१ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक भएको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उन यस्तो बताएका हुन । उनले शिक्षालाई...
काठमाण्डु,२१ चैत– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि बुधबार दिउँसो ४ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो । बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी...
काठमाण्डु,२१ चैत– मधेश प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । आज (मंगलबार) मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका छन । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा...
यस्तै कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउने गरिएको छ । आज मङ्गलवार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान सुरु गरीएको हो । अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने बुटवल प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले...
काठमाण्डु,२१ चैत– कांग्रेसले चितवनको रामपुर कृषि क्याम्पसमा नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएको बताएको छ । कांग्रेसले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज मंगलबार विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति विवेक अर्याललाई कुटपिट भएकोले छानबिन...
काठमाण्डु,२१ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ । हिजो (सोमबार) दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा आज सुनुवाइ सरु भएको हो । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल...
काठमाण्डु,२१ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड...
चितवन,२१ चैत–चितवनमा बसले साइकललाई ठक्कर बाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन । पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिदाँ साइकल यात्रीय...
काठमाण्डु,२१ चैत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न आग्रह गरेका छन । आज (मंगलबार) बसेको राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राखिरहेकी थिइन् । त्यसबेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि...
काठमाण्डु,२१ चैत– मधेस प्रदेशको सरकारबाट आज मंगलबार एमालेका मन्त्रीले दुई बजे राजीनामा दिँदैछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेको हुनाले आफूहरू सरकारबाट राजीनामा दिन लागेको एमालेका प्रदेश सभा सदस्य एवं...
काठमाण्डु,२१ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने बताएका छन । आज मंगलबार चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएका हुन । चितवन– २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा...
काठमाण्डु,२१ चैत–उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन । आज मङ्गलवार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको...