काठमाण्डु,२ फागुन– काठमाण्डु उपत्यकामा यातायात मजदुरहरूको आन्दोलनले सार्वजनिक यातायात ठप्प भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द गरेका छन । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् । यसको...
काठमाण्डु,१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आज सोमकार पार्टी कार्यालय, बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । ‘थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ...
काठमाण्डु,१ फागुन– यातायात मजदुरले भाली मङ्गलवारदेखि काठमाण्डु उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन । सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने बताएका छन । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू...
काठमाण्डु,१ फागुन– कांग्रेसका महामन्त्री गगन थापाले १० फागुन सम्मा सात दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् । सोमबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले १० पुसमा निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किने बताएका छन ।...
काठमाण्डु,१ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बाहिरबाट हेरे जस्तो मन्त्रालयको अवस्था नभएको बताएका छन । उनले आफ्नो मन्त्रालयमा नाङ्गा बाबादेखि बोइङ जहाजका मालिकहरुसमेत आउने गरेको सुनाउँदै मन्त्रालयको काम भेग रहेको बताएका छन । आज (सोमबार) २८ औं जनयुद्ध दिवसको अवसर...
काठमाण्डु,१ फागुन– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक रहेको बताएका छन । आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘तपाईमा मिटर ब्याजीको आतंक छ ।...
रोल्पा,१ फागुन– प्रहरीले रोल्पाबाट बुबाको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी गाउँपालिका ५ बाग्मा बस्ने ३७ वर्षीय नरबहादुर बुढा रहेका छन । नरबहादुरमाथि बुवा ६९ वर्षीय प्रथमन बुढाको हत्या गरेको आरोप उनललाई पक्राउ गरेको प्रहरीले बताएको छ ।...
काठमाण्डु,१ फागुन– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन । आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको पनि बताएका छन ।...
काठमाण्डु,१ फागुन– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी आयोजना अगाडि बढाउने बताएका छन । आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सरकारले...
काठमाण्डु,१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा...
काठमाण्डु,१ फागुन– नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहत पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको छ । ६ फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा...
काठमाण्डु,१ फागुन– कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको बताएका छन । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी प्रमुखले स्वेच्छाचारी रुपमा बिदा दिएको र यसमा अराजकता देखिएको बताएका छन । उनले भने,...