एसईईमा सामेल विद्यार्थीलाई निःशुल्क सिम

२०७९ चैत २३ गते १४:१८

काठमाण्डु, २३ चैत– नेपाल टेलिकमले यस बर्ष एसईईमा सहभागी भएका विद्यार्थीहरूका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २४ चैत देखि उपलब्ध...

सांसदलाई आकस्मिक समयमा ३ मिनेट प्रदान

२०७९ चैत २३ गते १४:०८

काठमाण्डु, २३ चैत– प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिएका छन । उनले अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर...

रुसले पायो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष

२०७९ चैत २३ गते १३:३८

एजेन्सी– रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौक्का प्रप्त गरेको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने आम मानिसको चासोको विषय बनेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा...

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७९ चैत २३ गते १३:१६

काठमाण्डु, २३ चैत– प्रहरीले सुर्खेतबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...

अवैध लागुऔषधसहित ४ जना पक्राउ

२०७९ चैत २३ गते १३:०४

काठमाण्डु, २३ चैत– प्रहरीले अवैध लागुऔषधसहित धनकुटा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याक्खासहित ४ जना रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी...

सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

२०७९ चैत २३ गते १२:३५

काठमाण्डु, २३ चैत– सत्तारुट १० दलीय गठबन्धनले आज बिहिबार साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो । गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको...

जसपाको विधान अधिवेशन सर्‍यो

२०७९ चैत २३ गते १२:२९

काठमाण्डु, २३ चैत– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन सारेको छ । जसपाले उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन । जेठ १ देखि ३ गतेसम्म काठमाण्डुमा महाधिवेशन हुने उनले बताएका...

उपनिर्वाचनमा सत्ता गठबन्धनको जित सुनिश्चित छ: माधव नेपाल

२०७९ चैत २३ गते १२:१९

काठमाण्डु, २३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित भएको बताएका छन । बारा पुगेर जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि उनले गठबन्धनको जित सुनिश्चित भएको बताएका छन । बाराको कलैया स्थित एक...

कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत २३ गते ११:२९

काठमाण्डु, २३ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन । सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका छन...

धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

२०७९ चैत २३ गते ११:१९

काठमाण्डु, २३ चैत– ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक जान पैदल यात्रुको मृत्यु भएको छ । धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको भएको प्रहरीले बताएको छ । मृतक ५ दशमलव ४ ईन्च उचाइ भएका,...

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गरौँ: केपी ओली

२०७९ चैत २३ गते ११:१०

काठमाण्डु, २३ चैत– पुर्व प्रधानमन्त्री एव एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचन युवामय भएको बताएका छन । बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका छन । ओलीले लेखेका छन्...

पार्टी बैठकमा प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ: भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास हुन्छ

२०७९ चैत २२ गते १८:२८

काठमाण्डु, २२ चैत– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन । आज (बुधबार) बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us