सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७९ चैत २३ गते १६:१३

काठमाण्डु, २३ चैत– सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने वर्ष १७ का सागर पण्डित रहेका छन् । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । आज बिहीबार दिउँसो बोदेबर्साइन २ बैरियास्थित बिषनपुर बोदेबर्साइन सडक खण्डमा...

संसदको १०० दिनको पनि समीक्षा गर्नुपर्छ: लेखनाथ दाहाल

२०७९ चैत २३ गते १६:०४

काठमाण्डु , २३ चैत– नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदको १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सदनमा सरकारको सय दिनको समीक्षा भएको तर, संसदको समय दिनको समीक्षा नभएको बताएका छन...

विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने गरेको छ: हरि ढकाल

२०७९ चैत २३ गते १५:२४

काठमाण्ड, २३ चैत– प्रतिनिधिसभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगीसकेको बताएका छन । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन । ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको पनि बताएका छन । उनले विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति हितराज पाण्डेको नियमापत्ति

२०७९ चैत २३ गते १५:१६

काठमाण्ड, २३ चैत– आज बिहिबार बसेको प्रतिनिधिसभाबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा पाउने छन् । अआकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति...

सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीनता मात्र हो: रघुजी पन्त

२०७९ चैत २३ गते १५:०८

काठमाण्ड, २३ चैत– एमाले सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन । आज बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग...

मोरङबाट ११६ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ

२०७९ चैत २३ गते १४:२६

मोरङ, २३ चैत– प्रहरीले मोरङका विभिन्न परीक्षा केन्द्रबाट ११६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । नक्कली परीक्षार्थीले परीक्षा दिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ११६ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ । तीन वटा परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता...

एसईईमा सामेल विद्यार्थीलाई निःशुल्क सिम

२०७९ चैत २३ गते १४:१८

काठमाण्डु, २३ चैत– नेपाल टेलिकमले यस बर्ष एसईईमा सहभागी भएका विद्यार्थीहरूका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २४ चैत देखि उपलब्ध...

सांसदलाई आकस्मिक समयमा ३ मिनेट प्रदान

२०७९ चैत २३ गते १४:०८

काठमाण्डु, २३ चैत– प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिएका छन । उनले अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर...

रुसले पायो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष

२०७९ चैत २३ गते १३:३८

एजेन्सी– रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौक्का प्रप्त गरेको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने आम मानिसको चासोको विषय बनेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा...

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७९ चैत २३ गते १३:१६

काठमाण्डु, २३ चैत– प्रहरीले सुर्खेतबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...

अवैध लागुऔषधसहित ४ जना पक्राउ

२०७९ चैत २३ गते १३:०४

काठमाण्डु, २३ चैत– प्रहरीले अवैध लागुऔषधसहित धनकुटा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याक्खासहित ४ जना रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी...

सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

२०७९ चैत २३ गते १२:३५

काठमाण्डु, २३ चैत– सत्तारुट १० दलीय गठबन्धनले आज बिहिबार साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो । गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us