काठमाण्डु, ८ असार- काठमाण्डु महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो । सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा...
काठमाण्डु, ८ असार- राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले...
एजेन्सी, न्युर्योक -आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाहरु सवार पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु भएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परेपछि उनीहरुलाई मृत्यु घोषणा गरिएको...
काठमाण्डु, ८ असार- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।...
काठमाण्डु, ८ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसदको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन। सांसद अमरेशकुमार सिंहले उठाएका प्रश्नको उत्तरदिँदै उनले भने ‘मानव विकासका सूचकांकमा...
काठमाण्डु ,८ असार- काठमाण्डु माहानगरपालीकाका फिल्म हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएका छन। बिहीवार भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले काठमाण्डु महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन्। अदालतको आदेशपछि बिहीवार...
काठमाण्डु ,८ असार- सांसद रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी–८ विलन्दुमा गएको पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाग लीदै सांसद खतिवडाले ‘हिजो राति अविरल बर्षाका कारण बिलन्दुमा गएको पहिरोका बारण गाउँ नै विस्थापित हुनुपर्ने अवस्था आएको बताए...
काठमाण्डु, ७ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता संवेदनशील विषय भएकाले त्यसमा मुलुक विभाजित हुन नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा शुक्रबार उनले नागरिकतामा मुलुक र संसद विभाजित हुन नहुने स्पष्ट गरे । हाल प्रमुख प्रतिपक्षमा रहेको एमाले सरकारमा...
काठमाण्डु, ७ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका लागि आवश्यक रासायनिक मलको पर्याप्त आयात भएको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उनले खेतीपातीको समयमा विगतमा जस्तो यसपटक मलको हाहाकार नहुने दाबी गरे । चालु आर्थिक वर्षको यो अवधिसम्म तीन लाख...
काठमाण्डु, ८ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राष्ट्रिय गौरवका आयोजनका लागि बजेट सुनिश्चित गर्ने गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका अतिरिक्त अन्य प्राथमिकतामा परेका आयोजनाहरुको जग्गा अधिग्रहण र क्षतिपूर्ति दिने कुरामा...
काठमाण्डु, ७ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग छिट्टै विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसदको प्रश्नको जवाफ दिँदै उनले आफ्नो भारत भ्रमणका क्रममा प्रारम्भिक सम्झौता भएको र अब छिट्टै विस्तृत सम्झौता हुने बताए । नेपालमा उत्पादित विद्युत भारत...
काठमाण्डु, ८ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले आजदेखि अनसन स्थगित गर्ने भएका छन्। बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्ने भएका हुन्। मुद्दा फिर्ता लिने निर्णयको विरोध...