झलनाथको प्रश्न- बितेका तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने?

२०८० असार ८ गते १८:०९

काठमाण्डु, ८ असार- पूर्वप्रधानमन्त्री एवमं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको बताएका छन । शुक्रबार नेकपा एसको सम्पर्क विभागले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन...

कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

२०८० असार ८ गते १७:४४

काठमाण्डु, ८ असार -बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारु रहेकी छन। थारुलाई शुक्रबार बिहान आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान...

प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ : राजेन्द्र पाण्डे

२०८० असार ८ गते १७:२२

काठमाण्डु, ८ असार- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना...

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

२०८० असार ८ गते १६:५५

काठमाण्डु, ८ असार-राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा।डा। रत्नमणि गजुरेलले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ। राष्ट्रपति पौडेल यही असार...

सरकार सत्ता टिकाउने काममा लागि परेको छ:रवि लामिछाने

२०८० असार ८ गते १६:४३

काठमाण्डु, ८ असार- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् । सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८० असार ८ गते १६:२५

काठमाण्डु ,८ असार – काठमाण्डुको नागार्जुनबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेको छन।सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी...

सांसद सिंहको प्रश्न :के भैंसी चराउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?

२०८० असार ८ गते १५:५०

काठमाण्डु, ८ असार- प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल आवश्यक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलका भाग लिँदै उनले पोखरा...

शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

२०८० असार ८ गते १५:३३

दाङ, ८ असार- दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । पक्रउपर्नेमा शान्तिनगर गाउँपालिका९२ का वडा अध्यक्ष सुनिल वली रहेका छन। उनले शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष लाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

आवश्यकताको आधारमा बजेट विनियोजन भएको छ : प्रधानमन्त्री

२०८० असार ८ गते १५:१५

काठमााण्डु, ८ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनलेयस्तो बताएका हुन। प्रतिनिधि सभा सदस्य डा। अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको...

नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : योगेश भट्टराई

२०८० असार ८ गते १४:५९

काठमाण्डु, ८ असार- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको बताएका छन । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै...

राष्ट्रपतिलाई नागरिकता विधेयकप्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस फिर्ता लिनुपर्छ: सांसद सुवाल

२०८० असार ८ गते १४:२४

कठमाण्ठु ,८ असार -नेपाल मजदुर किसान (पार्टी नेमकिपा)का सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेको सो...

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

२०८० असार ८ गते १४:०१

काठमाण्डु ,८ असार- ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना शुक्रबार र सनिबार हुँदैछ । आइसिटी फाउण्डेसन नेपालको आयोजना र कार्यक्रमको डिशहोम फाइवरनेट इन्टरनेट पार्टनर रहेको छ ।कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत बिज्ञहरु रहेका छन् । द सोल्टी काठमाडौंमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us