ललितपुर, ९ असार– कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ शनिबार बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग...
ताप्लेजुङ, ९ असार– गत शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता एकै परिवारका तीन जना शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार...
पर्वत, ९ असार– पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउन जेसिबी र सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको...
काठमाण्डु, ९ असार – देशका अधिकांश स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की र मकवानपुर जिल्ला भएर बहने नदीहरूमा बाढीको...
काभ्रे, ९ असार – नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । रक्त क्यान्सरबाट पीडित लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकका पूर्वसभापति लामा नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासी थिए । केही समयअघि उनी थाइल्याण्डमा उपचार गराएर फर्किएका थिए...
पाँचथर, ९ असार – पाँचथरमा बाढी र पहिरोका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी...
नवलपरासी, ९ असार – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शनिबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । मृतक करिब १३÷१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन ।...
बर्दिया, ८ असार– मदिरा ठानेर अखाद्य तरल पदार्थ सेवन गर्दा दुई महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका—८ टिसीएन फाँटाका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बर्दिया प्रहरीका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहराले सोही...
धनकुटा, ८ असार– धनकुटाको साँगुरीगढी–४ फाक्सिबमा बुहारीले सासुको हत्या गरेकी छन् । ३२ वर्षीया विष्णुमाया लिम्बुले सासु ६३ वर्षीया सुकमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । विष्णुमायाले आइतबार सुकमायालाई कुटपिट गरेको र बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक...
काठमाण्डु, ७ असार– काठमाण्डु महानगरपालिकाले १२ जना नगर प्रहरीमाथि कारबाही गरेको छ । मेयर बालेन्द्र साह र नगरपालिकाको निर्देशनविपरीत गतिविधि गरेको तथा आदेश पालना नगरेको भन्दै उनीहरुमाथि विभागीय कारबाही गरिएको हो ।...
काठमाण्डु, ७ असार– वीर अस्पतालमा शुक्रबारदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री...
काठमाण्डु, ७ असार– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली कम्युनिस्ट नेतृत्वको सरकार ढालेर दलाल पुँजीवादी सरकार निर्माणमा सक्रिय भएको बताएका छन् । पार्टी मुख्यालय आलोकनगरमा शुक्रबार आयोजित कार्यक्रममा नेपालले ओलीले प्रचण्ड नेतृत्वको कम्युनिष्ट सरकार ढालेर पुँजिवादी दलाल काँग्रेस नेतृत्वमा सरकार...