काठमाण्डु ,९ असार-आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले पुन दोस्राृविकेट लिएका हुन।उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् । एक सय ६८ रनको लक्ष्य...
काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । १ सय ६८ रनको सामान्य लक्ष्य पच्छ्याइरहेको नेदरल्यान्ड्सले ८६ रन जोड्दा पहिलो विकेट गएको हो ।...
काठमाण्डु, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पार्टीको काठमाण्डु–धादिङ सम्पर्क भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र...
काठमाण्डु ,९ असार- विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ । कालीगण्डकी नदीको...
काठमाण्डु ,९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले...
काठमाण्डु ,९ असार- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरुको आग्रहमा नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ । पीडित ऋणीको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध नवौ विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको नवौं विकेटको रुपमा करण केसीले ३ रन खेल्दै १ रन जोडेर आउट भए । उनको विकेट बास डी लिड्सले...
काठमाण्डु, ९ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब नपुग्ने उल्लेख गरे। प्रधानमन्त्री दाहालले नेपाली समाजको सामाजिक संरचना...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागी दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर आउट भएका हुन् । ऐरी लोगन भान विकको बलमा क्याचआउट...
कााठमाण्डु, ९ असार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भएको बताएका छन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन। उनले प्रधानमन्त्री दाहालकै नेतृत्वमा...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत जारि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाइसकेको छ। नेपालले पाँच विकेट गुमाईसक्दा २५.२ ओभरमा ५ सय रन पनि कटाएको छैन...
काठमाण्डु, ९ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताएका छन् । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा...