सन्दीपले दिलाए नेपाललाई दोस्रो विकेट

काठमाण्डु टुडे २०८० असार ९ गते १७:४२ मा प्रकाशित

काठमाण्डु ,९ असार-आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले पुन दोस्राृविकेट लिएका हुन।उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३५ ओभरमा ७१ रन आवश्यक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us