काठमाण्डु, १० मंसिर– नेपाल प्रहरीका जवान र हवल्दार दर्जाका कर्मचारीले १६ वर्षमै अवकाशमा जान पाउने भएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा हवलदार, सहायक हवल्दार र जवानलाई १६ वर्षमै अवकाश दिने गरी प्रस्ताव अघि बढाइएको...
काठमाण्डु, १० असार- जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले यस्तो बताएकी हुन। उनले संवैधानिक पद तथा राज्यका उच्च पदस्थ व्यक्तिहरुले लिने गरेको सेवा सुविधाको पनि कटौती गर्नुपर्ने बताएकी छन।...
काठमाण्डु, १० मंसिर– गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा दुरुपयोग गरिएका ३ सय १६ सुरक्षाकर्मी फिर्ता गरेको छ । उनीहरुलाई बहालवाला र पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटाइएको थियो । उनीहरुमध्ये अधिकांश भीआईपी सुरक्षामा भन्दा घरासयी काममा सक्रिय हुने गरेका थिए । प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको...
काठमाण्डु, १० असार- यसपटकको को समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा...
काठमाण्डु ,१० असार- सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय...
काठमाण्डु, १० असार- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्वाध नछोडिने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन।बैठकमा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य भइरहेको भनी सरकारको ध्यानाकर्षण गराएका थिए। उक्त प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले...
काठमाण्डु, १० असार- काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२०८०/८१ ० को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ । महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो ।उपमेयर सुनिता डंगोलले आज सार्वजनिक गरेको...
काठमाण्डु ,१० असार- चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागी ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट पेश गरेको छ। महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो ।यस अन्तर्गत आन्तरिक आर्यतर्फ १ अर्ब ७५ करोड...
काठमाण्डु, १० असार- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहपरिुध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहले अदालतको अवहेलना गरेको भन्दैउनी विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् ।उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी...
काठमाण्डु, १० असार- भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् । आइतबार बिहान ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरेका हुन । नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर...
काठमाण्डु ,१० असार -गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन।उनले सबै नेपाली नायरीकलाई संविधानले दिएको अधिकार अनुसार नागरिकता प्रभान गर्ने बताए। ’उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, संविधान प्रदत्त मौलिक हकहरूको...
काठमाण्डु ,१० असार- गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री आफू भन्दा अगाडिका गृहमन्त्रीले संगठनभित्र दवावको आधारमा पदोन्नती हुने, अवान्छित आर्थिक चलखेलका आधारमा...