पाँचथरमा बाढीपहिरोले ११९ परिवार विस्थापित

२०८० असार ९ गते १४:३३

काठमाण्डु ,९ असार- पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्।सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन्। बाढी र पहिराका कारण १४...

नेदरल्यान्ड्सविरुद्ध नेपालको दोस्रो विकेट खस्यो

२०८० असार ९ गते १४:०७

काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध दुवै ओपनर गुमाएको छ । सुपर सिक्स्मा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको...

नेदरल्यान्ड्सविरुद्ध १० ओभरमा नेपालको एक विकेट गुमाएर २३ रन

२०८० असार ९ गते १३:४२

काठमाण्डु, ९ असार -आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १० ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ । कुशल भुर्तेल १५ रन र भीम सार्की सात रन बनाउँदै क्रिजमा छन् । नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका...

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमायो

२०८० असार ९ गते १३:२१

काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनको विकेट नेदरल्यान्ड्सका बलर भान विकले लिएको हुन् । आसिफ...

चित्त बुझ्ने काम नगरे गठबन्धन फेरिन्छ,नयाँ सरकार बन्छ : गगन थापा

२०८० असार ९ गते १३:१३

काठमाण्डु, ९ असार- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्। शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन ठिक ढंगले नचले गठबन्धन फेर्ने कुरा नौलो नभएको बताएका हुन्। हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले...

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने

२०८० असार ९ गते १३:०२

काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको...

कारागारमा अनुुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीको आक्रमण

२०८० असार ९ गते १२:४७

काठमाण्डु ,९ असार- कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन् । कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो भएपछीशनिबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीटोली कारागार गयका थीय। इसरी हअनुगमनका लागस् गयका प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण...

कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधन

२०८० असार ९ गते १२:२७

काठमाण्डु ,९ असार- नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । ब्ल्ड क्यान्सर पीडित थिए ।उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार...

बागमती नदीको बाढीमा फसेका ५ जनालाई सकुशल उद्धार

२०८० असार ९ गते १२:१९

काठमाण्डु ,९ असार- रौतहट स्थित बागमती नदीको बाढीमा फसेका ५ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्धार गरेको छ। गाउँबाट शुक्रबार साँझ भैँसी चराउन बागमती नदीको बगरमा गएका ५ जना गोठाला एक्कासि नदीमा बाढी आएपछि बगरमा फसेको थिए। सुरक्षा टोलीले गोठाला गएका ४ जना महिलासहित...

कार्यकर्तालाई रवि लामिछानेको निर्देशनः सामाजिक सञ्जालमा असहिष्णु भएर अरुलाई गाली नगर्नुस्

२०८० असार ९ गते १२:१४

काठमाण्डु, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णुता प्रदर्शन नगर्न पार्टी कार्यकर्ता र सुभेच्छुकलाई आग्रह गरेका छन् । आफ्ना समर्थकहरु सामाजिक सञ्जालमार्फत असहिष्णु भएर गालीगलौजमा उत्रिएको आरोप लागेको भन्दै उनले संयम हुन आग्रह गरे । पार्टीको काठमाण्डु–धादिङ सम्पर्क...

पुरानो खराब हो भन्ने भाष्य स्थापित गर्न खोजियोः गगन थापा

२०८० असार ९ गते ११:११

काठमाण्डु, ९ असार– कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले लय पक्रन नसक्दा जनता निराश भएको बताएका छन् । आप्नो निर्वाचन क्षेत्र काठमाण्डु–४ मा शनिबार आयोजित कार्यक्रममा थापाले देशको नेतृत्व गर्ने जिम्मेवारी पाएर पनि काँग्रेसले लय समात्न नसकेको टिप्पणी गरे । ‘काँग्रेसले निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी...

चट्याङ लागेर ४५ भेडाको एकै चिहान

२०८० असार ९ गते १०:५९

लमजुङ, ९ असार– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us