काठमाण्डु, ७ असार– काठमाण्डु महानगरपालिकाले १२ जना नगर प्रहरीमाथि कारबाही गरेको छ ।
मेयर बालेन्द्र साह र नगरपालिकाको निर्देशनविपरीत गतिविधि गरेको तथा आदेश पालना नगरेको भन्दै उनीहरुमाथि विभागीय कारबाही गरिएको हो ।