काठमाण्डु, ८ असार– आज सातै प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सबै प्रदेशका तराई, पहाड र हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना छ । मौसमविद शान्ति कँडेलले मनसुन पश्चिमतर्फ सरेकाले पीश्चम क्षेत्रका जिल्लामा पनि वर्षात...
झापा, ८ असार– ओखलढुंगामा वर्षासँगै गएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका–८ मा गएराति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको हो । ओखलढुंगा प्रहरीका...
झापा, ८ असार– झापाको गौरादह–२ मा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । घरमा श्रीमती हुँदाहुँदै दोश्रो विवाह गर्न लागेका बेला सुनसरीको इटहरी उपमहानगरपालिका–१ का साजनकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । झापा प्रहरीका नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले चोधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको...
गोरखा, ८ असार– गोरखाको मनकामनामा जन्ती सवार जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएका छन् । कोटगाउँबाट जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप शहीद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार बिहान दुर्घटना...
काठमाण्डु ,७ असार- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउण्डेड गरेको छ । प्राधिकरणले १५ जुनमा जापानको नारिता विमानस्थलमा जहाज ‘ओभरस्पिड’मा अवतरण गराउन खोजेका नेपाल एयरलाइन्सको दुई पाइलटलाई ग्राउण्डेड गरेको हो। उनीहरुले जहाज ‘ओभरस्पिड’मा अवतरण गराउन खोजेकोर सो क्रममा जहाज ओभरसुट...
काठमाण्डु, ७ असार- नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए । पाण्डेले सत्ता गठबन्धनका...
काठमाण्डु, ७ असार- ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला)असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ । बिहीवार काठमाण्डुमा मा पत्रकार सम्मेलन गरी आयोजकले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले रोकेको मेला सञ्चालन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान...
काठमाण्डु, ७ असार- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता...
काठमाण्डु ,७ असार- काठमाण्डु महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । काठमाण्डु...
काठमाण्डु ,७ असार- विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ। विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ। रातो स्टिकर...
काठमाण्डु, ७ असार- राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको कदमको स्वागत गरेका छन। बिहीबार काठमाण्डुको फिल्म हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश पछि मेयर शाहाले अदालतको आदेश नमान्ने अडान लिएपछि थापाले बालेनको मुटु ठिक ठाउँमा रहेको बताए ।...
काठमाण्डु, ७ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ। यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको...