काठमाण्डु, ७ असार- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचनपछि नयाँ दलको सरकार बन्ने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाको उदयप्रति खुशी भएको बताए । उनले भने, ‘बहुदलीय...
काठमाण्डु, ७ असार- त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको नाममा यस सम्बन्धमा कारण देखाउन आदेश समेत जारी गरेको छ ।...
काठमाण्डु, ७ मंसिर– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार र सर्वोच्च अदालतमाथि भारतको गुलाम भएको आरोप लगाएका छन् । हिन्दी सिनेमा ‘आदिपुरूष’ को प्रदर्शनमा रोक लगाउने आफ्नो निर्णयविरुद्ध उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि शाहले अदालत र कानुन नमान्ने बताएका हुन् । देशको सार्वभौमिकता...
काठमाण्डु, ७ असार- नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेपछी काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह उच्च अदालत पाटन पुगेका छन्। त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै मेयर शाहा अदालत पुगेका हुन। काठमाण्डुको सिनामंगलमा नक्सा...
काठमाण्डु, ७ असार- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले डा .बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको बताएको छन्। बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादबले भट्टराईलाई एक्लै हिँड्ने बानी परेकाले समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको बताएका छन। भट्टराई समाजवादी मोर्चा गठनका...
काठमाण्डु,७ असार- धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतो रहेकी छन। उनलाइ घरमै सुतिरहेको बेलामा बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेकोपारीवारीक स्रोतले बताएको छ। अभिभावकले तत्कालै उपचारको लागि सिरहाको...
काठमाण्डु ,७ असार- कााठमाण्डु माहानगरपालीका भित्र हिन्दी फिल्म चल्न नदिने महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। बिहीबार बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको...
काठमाण्डु, ७ असार- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै सरकार र अदालतलाई नमान्ने बताएका छन् । उच्च अदालत पाटनले काठमाण्डु माहानगर भीत्र सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्ने बताएका हुन्।...
काठमाण्डु, ७ मंसिर– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उमेर ढाँटेर प्रहरी महानिरीक्षकमा सेवा प्रवेश गरेको भन्दै ज्ञवालीलाई बर्खास्तगीको मागसहित बिहीबार कैलालीका शेरबहादुर चन्दले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । ज्ञवालीविरुद्ध शाहीले सोही विषयमा दिएको...
काठमाण्डु, ७ असार– बैंकर्स अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुख नियुक्त भएका छन् । मेगा र नबील बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) भएर काम गरेका शाह केही दिनअघि रास्वपा प्रवेश गरेका थिए । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको...
काठमाण्डु, ७ असार– नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवंपूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले आफूलाई पूर्व भनेर सम्बोधन गरेकोमन नपर्ने बताएका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिबैठकमा गौतमले बिहीबार आफूलाई पूर्व शब्दले सम्बोधन नगर्न चेतावनी दिए । ...
काठमाण्डु, ७ असार -ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो। गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण...