प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डु टुडे २०८० असार ८ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, ८ असार- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us