काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले कार्यकर्तालाई उजुरी गर्न लगाउँदै सांसद पक्राउ गर्न थालिएको आरोप लगाएका छन् । सरकारमा रहेका दलका कार्यकर्ताले उजुरी गर्ने र सरकारले पक्राउ गर्ने प्रवृत्ति बढे कोही बाँकी नरहने ओलीको भनाइ थियो । पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित पत्रकार...
काठमाण्डु, २८ साउन– गएरातिदेखिको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएको र केही रद्द भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको...
मकवानपुर, २८ साउन– अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा हेटौंडा– काठमाण्डु छोटो दूरीका सबै सडक अवरूद्ध भएका छन् । हेटौंडा–भैंसे–भीमफेदी सडक पहिरोले अवरूद्ध भएको छ । प्रहरीका अनुुसार भीमफेदीको भैंसे बजार नजिकै पहिरो गएको छ । मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले कुलेखानी–सिस्नेरी–काठमाण्डु सडक पनि...
काठमाण्डु, २८ साउन– खराब मौसमका कारण प्रधानमन्त्री पुष्पकमलदाहाल‘प्रचण्ड’ भरतपुरमा रोकिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शनिबार पटिहीनीमा आयोजित कार्यक्रममा सहभागी हुन उनी भरतपुर गएका थिए । प्रधानमन्त्री बुद्ध एयरको जहाजबाट बिहान ७ः३५ मा काठमाण्डु उड्ने तालिका थियो । खराब मौसमका कारण जहाज उड्न नसकेको...
एजेन्सी–अनवर–उल–हक काकर पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति आरिफ अल्वीले काकरलाई कार्यबाहक प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्ले संसद् विघटनको निर्णय गरेपछि जारी राजनीतिक अन्यौलका बीच पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा काकर नियुक्त भएका हुन् । उनलाई विपक्षी दल समेतको...
बर्दिया, २८ साउन– आइतबार बिहान बर्दियामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । पछिल्लो ३ घण्टामा रम्भापुर, रानी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको विभागले...
तनहुँ, २८ साउन– पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजारका घरटहरा भत्काउने भएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले दमौली बजारमा घरटहरा भत्काउने तयारी अघि बढाएको हो । यसअघि आयोजनाले मुख्य बजारबाहेकका सडक आसपास क्षेत्रका घरटहरा भत्काएको थियो । योजना प्रमुख नरेन्द्र...
काठमाण्डु, २८ साउन– प्रहरीले निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई पक्राउ गरेको छ । ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन गएका उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । ताला लगाउनबाट रोक्ने प्रयासमा...
काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् । पार्टी मुख्यालय च्यासलमा १२ः४५ मा पत्रकार सम्मेलन आयोजना गरिएको हो । क्विन्टल सुन प्रकरण र संसदमा जारी अवरोध लगायत विषयमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन...
मकवानपुर, २८ साउन– मकवानपुरमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुरको गढी र हेटौँडा मापन केन्द्रमा गरिएको मापनमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको देखिएको हो । सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन...
काठमाण्डु, २८ साउन– जल तथा मौसम विभान विभागअन्तर्गतको बाढी पूर्वानुमहान महाशाखाले देशभरका १० नदीमा जलसतहले सतर्कता तह छुने अनुमान गरेको छ । आज दिउँसो र राति सातै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी, त्रिशुली,...
काठमाण्डु, २८ साउन– सत्तारुढ काँग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा १२ बजे बस्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रतिपक्षी एमालेले संसदमा जारी राखेको गतिरोध, सरकारका विधेयक लगायत विषयमा छलफल गर्न...