महरा मात्र होइन, नाम आए मलाई पनि हत्कडी लगाए हुन्छ: प्रधानमन्त्री प्रचण्ड

२०८० साउन २९ गते १४:०६

काठमाण्डु, २९ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन । आज (सोमबार) पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उनले यस्तो बताएका हुन । बैठकमा प्रचण्डले नाम...

महराबारे माओवादीले होइन, सीआईबीले भन्नुपर्छ:  गगन थापा

२०८० साउन २९ गते १३:३७

 काठमाण्डु, २९ साउन–  कांग्रेस महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने बताएका छन  । माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न भनेको प्रति आपत्ति जनाउँदै महामन्त्री थापाले यस्तो बताएका हुन ।...

एमालेको सचिवालय बैठक जारी

२०८० साउन २९ गते १३:२५

काठमाण्डु, २९ साउन– प्रमुख प्रतिपक्ष दल एमालेको सचिवालय बैठक जारी छ । च्यासलस्थित केन्द्रिय कार्यालयमा सो बैठक जारी छ । समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको एक नेताले...

सत्ता समीकरण फेरबदलबारे मलाई कुनै जानकारी छैन: माधव नेपाल

२०८० साउन २९ गते १३:१८

काठमाण्डु, २९ साउन–पृर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरण फेरबदलबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन । आज (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी प्रकरणको विषयलाई लिएर सत्तारुढ दल कांग्रेसकै कतिपय नेताहरूले सत्ता समीकरणमा फेरबदल हुन सक्ने दिएको अभिव्यक्तिबारे सोधिएको...

माधव नेपाललाई प्रश्न: सत्ता समीकरण फेरबदल हुनसक्छ ?

२०८० साउन २९ गते १२:५६

काठमाण्डु, २९ साउन–पृर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरण फेरबदलबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन । आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी प्रकरणको विषयलाई लिएर सत्तारुढ दल कांग्रेसकै कतिपय नेताहरूले सत्ता समीकरणमा फेरबदल हुन सक्ने दिएको अभिव्यक्तिबारे सोधिएको...

सप्तकोशीमा घट्यो पानीको बहाव

२०८० साउन २९ गते १२:४४

काठमाण्डु, २९ साउन– आज सोमबार बिहानको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न सुरु गरेको छ ।पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास भएको...

टक्सार महाशाखालाई सीआईबीले सुन जोख्ने पत्र पठायो

२०८० साउन २९ गते १२:२८

काठमाण्डु, २९ साउन– केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्ने पत्र पठाएको छ । सीआईबीबाट टक्सार महाशाखालाई पत्र आएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन । यससँगै, २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको...

ललिता निवास प्रकरणमा माधव नेपालको प्रष्टीकरण, मेरो चित्त दुःखेको छ

२०८० साउन २९ गते ११:४६

काठमाण्डु, २९ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणको छानबिनमा सहयोग गर्ने बताएका छन् । युरोप भ्रमणबाट फर्किएपछि सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले उक्त प्रकरणको छानबिनमा सघाउने बताएका हुन । ‘बालुवाटार जग्गामा केही...

सिके राउतको दल पनि सरकारमा, अनिताले लिइन मन्त्रीको सपथ

२०८० साउन २९ गते ११:१६

काठमाण्डू, २९ साउन–सिके राउत नेतृत्वकोजनमत पार्टी सरकारमा सहभागी भएको छ । सो पार्टीकी सांसद एवं सचिवअनितादेवी साहले सोमबार मन्त्री पदको सपथ लिएकी छन् । साहलाई राष्ट्रपतिरामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराए । हुन् । प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयको...

बाढीले प्रहरी चौकी र १५ घर बगायो

२०८० साउन २९ गते ८:३०

मुस्ताङ, २८ साउन– मुस्ताङमा बाढीले प्रहरी चौकी बगाएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले प्रहरी चौकी बगाएको हो । बाढीले कम्तिमा १५ घर, एउटा निर्माणाधीन पक्की पुल, केही गाडी र बिजुलीका पोलसमेत बगाएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए । केसीका अनुसार...

सप्तकोशीमा विक्रम सम्वत १९८९ यताकै उच्च बाढी

२०८० साउन २९ गते ८:१६

सुनसरी, २८ साउन–सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च मापन गरिएको छ । पानीको सतह बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले खतराको संकेत स्वरुप रातो बत्ती बालिएको बताइन् । उनका अनुसार बिहान ४ बजे बजे पानीको...

पहिरो खसेपछि बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

२०८० साउन २९ गते ७:५४

बुटवल, २९ साउन–वर्षातसँगै पहिरो झरेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ तीस माइलमा सडक माथिबाट पहिरो झरेर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सवारीसाधन बीच...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us