एमालेको सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८० साउन २९ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २९ साउन– प्रमुख प्रतिपक्ष दल एमालेको सचिवालय बैठक जारी छ ।

च्यासलस्थित केन्द्रिय कार्यालयमा सो बैठक जारी छ ।

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us