पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने एक व्यक्ति पक्राउ

२०८० साउन २९ गते १७:१७

काठमाण्डु, २९ साउन– प्रहरीले वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका– ६ स्थायी घर भई हाल काठमाण्डुको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन । उनले सुरज...

उपराष्ट्रपति यादव चीन प्रस्थान

२०८० साउन २९ गते १७:०६

काठमाण्डु, २९ साउन– उपराष्ट्रपति रामसहायप्रसाद चीनको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चिन प्रस्थान गरेका हुन् । उपराष्ट्रपति यादवलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं...

माओवादी केन्द्रद्वारा प्रदेश समन्वय समिति विघटन

२०८० साउन २९ गते १६:५४

काठमाण्डु, २९ साउन– नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने भएको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो । विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर...

संसद् हाईज्याक भयो: रवि लामिछाने

२०८० साउन २९ गते १६:४१

काठमाण्डु, २९ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको बताएका छन । सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले यस्तो बताएका हुन । आज (सोमबार)...

एमालेको आरोप: तस्करीको सुन छानबिन ‘दबाब र प्रभाव’मा भइरहेको छ

२०८० साउन २९ गते १६:३१

काठमाण्डु, २९ साउन– प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीबारे सीआइबीले गरेको छानबिन दवाव र प्रभावमा भइरहेकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुको विकल्प नभएको बताएको छ । आज (सोमबार) बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन । साथै एमालेले...

संसदको अवरोध अन्त्य गर्न एमालेलाई कांग्रेसको आग्रह

२०८० साउन २९ गते १६:२०

काठमाण्डु, २९ साउन– सत्तारुढ दल कांग्रेसको संसदीय दलको बैठकले एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । आज सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई आग्रह गरेको...

एमालेको अवरोधपछि एक हप्तासम्मको लागी प्रतिनिधिसभाको बैठक स्थगित

२०८० साउन २९ गते १५:५०

काठमाण्डु, २९ साउन– प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन ।...

कांग्रेस सांसद शर्माको प्रश्न: प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ?

२०८० साउन २९ गते १५:३९

काठमाण्डु, २९ साउन– कांग्रेस सांसद सुनिल शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा सासंद शर्माले यस्तो बताएका हुन । उनले...

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु: सुनिल शर्मा

२०८० साउन २९ गते १५:३५

काठमाण्डु, २९ साउन– कांग्रेस सांसद सुनिल शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने बताएका छन । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सासंद शर्माले यस्तो बताएका हुन । उनले...

संखुवासभा कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : ६ दिनपछि आफन्तले शव बुझे

२०८० साउन २९ गते १५:१७

काठमाण्डु, २९ साउन– सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन । संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि आज सोमबारमात्र बुझेका हुन् । शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम गरीएको थियो...

सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुन्छ: कांग्रेस

२०८० साउन २९ गते १४:२७

काठमाण्डु, २९ साउन– कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने जनाएको छ । कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले जानकारी दिएका छन । बैठकपछि कांग्रेस प्रमुख सचेत लेखकले भने– ‘सुन तस्करी...

धरानमा डेंगु संक्रमित १० हजार नाघे

२०८० साउन २९ गते १४:१६

काठमाण्डु, २९ साउन– धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन । हालसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको मेहताले जानकारी दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us