पाँच लाख घूस लिने दुई कर्मचारी पक्राउ

२०८० साउन ३१ गते ११:५१

काठमाण्डु, ३१ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुरबाट पाँच लाख घुससहित दुई कर्मचारीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रकुमार यादव र टेकनारायण यादव छन् । वीरेन्द्रकुमार अपरेटर र टेकनारायण लेखापाल हुन् । टेकनारायणको साथबाट तीन लाकखको चेक र वीरेन्द्रको साथबाट घूस लिएको...

जर्णेलको नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आउँदै

२०८० साउन ३१ गते ११:०१

काठमाण्डु, ३१ साउन– चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल आउने भएको छ । चीनको तिब्बत मिलिट्री कमान्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली ‍आज दिउँसो काठमाण्डु आउन लागेको हो । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले टोली तीन दिनसम्म नेपालमा रहने बताए...

ठूलो अवैध रकमसहित दुई चिनियाँ पक्राउ

२०८० साउन ३१ गते ७:४२

काठमाण्डु, ३१ साउन–प्रहरीले श्रोत नखुलेको ३० लाख अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक गाओ हुई र ताङ जिङ रहेको प्रहरी प्रवक्ता डिआईजी कुबेर कडायतले बताए...

चार जिल्लाका सिडिओ र कारागारका महानिर्देशक फेरिए

२०८० साउन ३० गते २२:५९

काठमाण्डु, ३० साउन– गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहले मंगलबार नुवाकोट, चितवन, सप्तरी र धनुषाका सिडिओ फेरेको हो । चितवनका सिडिओ सुरेन्द्र पौड्याल नुवाकोटको सिडिओमा सरुवा भएका छन् । सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवन तथा नुवाकोटका सिडिओ...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८० साउन ३० गते २२:५१

काठमाण्डु, ३० साउन– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समिति बैठकले बुधबार राति १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । निगमद्वारा मंगलबार जारी विज्ञप्तिमा पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा...

सरकारले खुलायो जग्गाको कित्ताकाट

२०८० साउन ३० गते १९:५९

काठमाण्डू, ३० साउन– सरकारले  भू–उपयोग नियमावली संशोधन गरी जग्गाकोकित्ताकाट खुलाएको छ ।          परिषद् बैठकले मंगलबार नियमावली संशोधनमार्फतकित्ताकाट खुलाएको हो । नियमावली संशोधनसँगै स्थानीय तहले जग्गा वर्गीकरण नभए पनि कित्ताकाटको बाटो खुलेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले यसअघि धेरैपटक कित्ताकाट खोल्ने बताउँदै आएका...

कक्षा १२ को परीक्षाफल प्रकाशित

२०८० साउन ३० गते १९:५०

काठमाण्डु, ३० साउन–कक्षा १२ कोपरीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।  परीक्षामा ४लाख ४८ हजार ८ सय ३७ विद्यार्थी सहभागी भएकामा  ५१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको...

केपी ओली भेट्न च्यासल पुगे भीम रावल

२०८० साउन ३० गते १८:१२

काठमाण्डु, ३० साउन– असन्तुष्ट एमाले नेता भीम रावलले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । ओली भेटेन रावल च्यासलस्थित पार्टी कार्यालय पुगेका थिए । नेकपा विभाजनमा माधव नेपाललाई साथ दिएका रावल पार्टी विभाजनपछि एमालेमै बसेका थिए । रावलले १०औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि दुई...

महरा बाबुछोरासँग बयान लिन प्रहरीलाई प्रचण्डको निर्देशन

२०८० साउन ३० गते १७:५७

काठमाण्डु, ३० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ केजी सुन तस्करी प्रकरणमा संलग्नताको आरोप लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरीले अभियोजन दर्ता गर्ने बताएका छन् । उनले केही दिनभित्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले महरालाई प्रतिवादी बनाएर अभियोजन दर्ता गर्ने बताए । उनले...

दिल्ली उड्नै लागेको एयर इण्डियाको जहाज धावनमार्गमै रोकियो, ७ वटा जहाज एक घण्ठासम्म आकाशमै होल्ड

२०८० साउन ३० गते १७:४१

काठमाण्डु, ३० साउन– काठमाण्डुबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रोकिएको छ । एयर इण्डियाको उडान नम्बर २ सय १६ को जहाज एक्कासि ब्रेक लागेर धावन मार्गमा अड्किएको हो । जसका कारण ५७ मिनेटसम्म त्रिभुवन विमानस्थलमा जहाजको उडान अवतरण...

चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि भन्सारमा फोन गरेको हुँः महरा

२०८० साउन ३० गते १५:५१

दाङ, ३० साउन– माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ९ केजी सुन तस्करी प्रकरणका आरोपी चिनियाँ नागरिक लुई र डोओजिङ वाङसँग आफ्नो सम्बनध रहेको स्वीकार गरेका छन् । मंगलबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा महराले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको तस्करीको सुन भन्सारमा पक्राउ...

संसद् विघटन नगरेको भए हामीलाई झुण्ड्याउने तयारी थियोः ओली

२०८० साउन ३० गते १५:३८

काठमाण्डु, ३० साउन–एमाले अध्यक्ष केपी ओलीले आफूहरु सकिने अवस्था आएपछि बाध्य भएर संसद विघटन गरेको बताएका छन् । ओलीले नेकपा विवादका कारण ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेका थिए । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा ओलीले संसद् विघटन नगरेको भए पार्टी नै ध्वस्त हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us