सरकारले खुलायो जग्गाको कित्ताकाट

काठमाण्डु टुडे २०८० साउन ३० गते १९:५९ मा प्रकाशित

काठमाण्डू, ३० साउनसरकारले  भूउपयोग नियमावली संशोधन गरी जग्गाकोकित्ताकाट खुलाएको ।          परिषद् बैठकले मंगलबार नियमावली संशोधनमार्फतकित्ताकाट खुलाएको हो

नियमावली संशोधनसँगै स्थानीय तहले जग्गा वर्गीकरण नभए पनि कित्ताकाटको बाटो खुलेको   प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले यसअघि धेरैपटक कित्ताकाट खोल्ने बताउँदै आएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us