श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

२०८० साउन ३२ गते २०:०३

काठमाण्डु, ३२ साउन– श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । सरकारले हालै बढाएको न्यूनतम पारिश्रमिकअनुसार श्रमिकको माशिक तलब १७ हजार ३ सय पु¥याएको छ । श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको श्रम, रोजगार तथा...

एमाले र रास्वपा सांसदद्वारा लेखा समिति बैठक बहिस्कार

२०८० साउन ३२ गते १९:५१

काठमाण्डु, ३२ साउन– प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक स्थगित भएको छ । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु अनुपस्थित रहेपछि बैठक नबसी स्थगित भएको हो । ती दलका सांसदले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने बताएका थिए । प्रमुख राजनीतिक दलहरुबीच सभापतिमा...

आठबिसकोटमा सडेको अवस्थामा शव फेला

२०८० साउन ३२ गते १९:४७

रुकुम, ३२ साउन– रुकुम पश्चिममा एक परुषको शव फेला परेको छ । आठबिसकोट नगरपालिका–६ का स्थानीय ४६ वर्षीय आसे बोहरा घरदेखि ६ सय  मिटर टाढा मृत फेला परेको प्रहरीले जनाएको छ । नौ दिनदेखि बेपत्ता बोहराको शव सडेको अवस्थामा बिहीबार फेला परेको हो ।...

सशस्त्र प्रहरीका १२ एसपी एसएसपी बढुवा सिफारिस

२०८० साउन ३२ गते १९:३९

काठमाण्डु, ३२ साउन– सशस्त्र प्रहरी बलका १२ एससी एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समिति बैठकले वरिष्ठता, ज्येष्ठता र कार्यसम्पादनका आधारमा १२ एसपीलाई एसएसपी बढुवा सिफारिस गरेको हो । उनीहरु दोश्रो ब्याच (२०५९ ) मा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेकाहरु हुन् ।...

लम्पीस्किनबाट मरेका पशुचौपायाको क्षतिपूर्ति दिन सकिँदैनः मन्त्री भुसाल

२०८० साउन ३२ गते १८:३७

काठमाण्डु, ३२ साउन– सरकारले महामारीका रुपमा फैलिएको लम्पीस्किन रोगबाट मरेका पशु चौयापाको क्षतिपूर्ति नदिने भएको छ । बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उपस्थित भएका कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन नसकिने बरु राहत भने दिन सकिने उल्लेख...

आफ्नै लिङ्ग काटेर फालेका युवकको शल्यक्रिया सफल

२०८० साउन ३२ गते १८:२४

चितवन, ३२ साउन– आफ्नै लिङ्ग काटेका एक युवकको चितवनमा शल्यक्रिया भएको छ । लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकको भरतपुरस्थित चितवन मेडिकल कलेजमा शल्यक्रिया गरिएको हो । लिङ्ग चुँडिन लागेको अवस्थामा आफन्तले उपचारका लागि अस्पताल ल्याएका थिए ।...

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतिवादीहरुको एउटा माग अदालतद्वारा सदर

२०८० साउन ३२ गते १८:००

काठमाण्डु, ३२ साउन– उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई एकैसाथ राखेर मुद्धा अघि बढाउन निर्देशन दिएको छ । न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले पक्राउ परेका सबैलाई एकैसाथ राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले...

भ्रष्टहरु आत्तिएका छन्, तर सरकारको अभियान रोकिन्नः प्रचण्ड

२०८० साउन ३२ गते १६:१९

रामेछाप, ३२ साउन– प्रधानमन्त्री एवं नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान नरोकिने बताएका छन् । रामेछापको दोरम्बा हत्या काण्ड भएको स्थानमा आयोजित दोरम्बा स्मृति दिवस कार्यक्रममा बिहीबार उनले सरकारको भ्रष्टाचारविरोधी अभियानबाट केही तत्त आत्तिएको बताए । उनले ०५२ मा...

अदालतको फैसलाः सन्दिप लामिछानेद्वारा बलाकृत किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश

२०८० साउन ३२ गते १५:२८

काठमाण्डु, ३२ साउन– जिल्ला अदालत काठमाण्डुले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाकी किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो । पीडिकी आमाको उमेर दुईवटा देखिएको भन्दै पहिला उक्त मिति यकिन...

एमालेले अनावश्यक बखेडा झिकिरहेको छः महत

२०८० साउन ३२ गते १३:३१

काठमाण्डु, ३२ साउन– अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी एमालेले अनावश्यक बखेडा झिकेर लगातार सांसद अवरुद्ध पारेको टिप्पणी गरेका छन् । जनकपुरमा बिहीबार आयोजित पत्रकार भेटघाटमा महतले जनप्रतिनिधिमुलक थलो संसद अवरुद्ध गरिनु कुनै हालतमा सही काम हुन नसक्ने बताए । महतले सरकारलाई बाटो देखाउन...

एमालेको मञ्चमा ओलीको मात्र फोटो राखिने, पुष्पलाल, मनमोहन र मदन भण्डारीको तस्बिर हटाइने

२०८० साउन ३२ गते १३:२४

काठमाण्डु, ३२ साउन–एमालेले अबदेखि सार्वजनिक कार्यक्रमको मञ्चमा अध्यक्ष केपी ओलीको मात्र फोटो राख्ने भएको छ । केही दिनअघि बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुुसार ओलीको मात्र फोटो राख्न मातहत कमिटीमा परिपत्र गरिएको छ । एमालेले यसअघि सार्वजनिक कार्यक्रममा कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी...

शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

२०८० साउन ३२ गते ९:३५

कञ्चनपुर, ३२ साउन– कञ्चनपुरको शुक्लाफाँटामा शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको ज्यान गएको छ । शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर हात्रीको मृत्यु भएको हो । सो स्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै पर्छ । निकुञ्ज प्रमुख किशोरकुमार मेहताले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us