जंगली च्याउ सेवनबाट छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

२०८० साउन ३२ गते ८:०७

दाङ, ३२ साउन–दाङमा विषालु च्याउ खाएर बिरामी परेकी ११ वर्षीया बालिकाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–४ की अस्मिता सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएपछि बिरामी परेकी उनको बुटवलमा उपचार हुँदै आएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि...

आज बागमती र गण्डकीमा भारी वर्षा

२०८० साउन ३२ गते ७:३५

काठमाण्डु, ३२ साउन– कोशी र बाग्मती प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको...

देउवा प्रधानमन्त्री भएर आमनिर्वाचन गराउने दाबी

२०८० साउन ३१ गते २२:०९

काठमाण्डु, ३१ साउन–कांग्रेस नेता विमलेन्द्र निधिले आगामी २०८४ सालमा हुने आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने दाबी गरेका छन् । बुधबार धादिङमा आयोजित कार्यक्रममा निधिले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुअघि सत्तारुढ घटकबीच आमचुनाव देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको बताए । २०८४...

ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

२०८० साउन ३१ गते २१:५८

काठमाण्डु, ३१ साउन– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना थुनामुक्त भएका छन् । काठमाण्डु जिल्ला अदालतले बिहीबार मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र शमरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई रिहा...

विमानस्थल सुरक्षाबारे नयाँ नीति ल्याइने

२०८० साउन ३१ गते १७:०६

काठमाण्डु, ३० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा र व्यवस्थापनमा व्यापकर हेरफेर गर्न लागिएको बताएका छन् । विमानस्थल सुरक्षाबारे बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रचण्डले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाका रूपमा रहेको विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर गर्नुपर्ने...

जनतामा एमालेविरोधी मनोविज्ञान फैलाइयोः पोखरेल

२०८० साउन ३१ गते १६:५२

धनगढी, ३० साउन– एमाले महासचिव शंकर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नराखेको दाबी गरेका छन् । धनगढीमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमालेलाई सत्ताको चासो नभएको बताए । सत्तालाई भन्दा पार्टीले जनताका पक्षमा कसरी काम गर्ने सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ...

सुन तस्करीमा संलग्न चार चिनियाँ पक्राउ

२०८० साउन ३१ गते १६:४५

काठमाण्डु, ३० साउन– सुन तस्रकरीमा संलग्न रहेको आशंकामा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा चार चिनियाँ पक्राउ परेको जनाएको छ । सिआईबीका एक अधिकारीका अनुसार चारै जनालाई अदालतबाट म्याद थप...

काँग्रेस सांसद चन्द्र भण्डारीको शल्यक्रिया गरियो

२०८० साउन ३१ गते १६:३४

काठमाण्डु, ३० साउन– काँग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको शल्यक्रिया गरिएको छ । भण्डारीको काठमाण्डु कीर्तिपुरस्थित बर्न अस्पतालमा शल्यक्रिया गरिएको हो । उनका स्वकीय सचिव बोधराज कँडेलले आगोले जलेको दाहिने हातसहित अन्य भागमा शल्यक्रिया गरिएको हो । उनका अनुसार शरीसरका अन्य भागबाट झिकेर हातमा...

रास्वपा सभापति लामिछाने र चिनियाँ रादजूतबीच भेट

२०८० साउन ३१ गते १६:२६

काठमाण्डु, ३० साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेट भएको छ । लामिछाने र राजदूत सङबीच रास्वपा कार्यालय वनस्थलीमा बुधबार शिष्टाचार भेट भएको हो । रास्पवाले भेटमा नेपाल–चीन सम्बन्धबारे छलफल भएको जनाएको छ ।...

राज्यका सबै निकायप्रति नागरिकको विश्वास घटेको छः प्रधानमन्त्री

२०८० साउन ३१ गते १५:३८

काठमाण्डु, ३१ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शिता कागम गर्न लागि परेको बताएका छन् । सिंहदरबारस्थित कार्यालयमा बुधबार महालेखा परीक्षकको वार्षिक प्रतिवेदनसम्बन्धी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गर्न कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्ले नेतृत्वमा गएको...

सबैतिर बढ्यो बसको भाडा

२०८० साउन ३१ गते १५:२८

काठमाण्डु, ३१ साउन– पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधनको भाडा आकाशिएको छ । नेपाल आयल निगमले शुक्रबार मात्र डिजेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा ५ रुपैयाँ मूल्य बढाएको थियो । यसअघि बढेको समेत गरेर डिजेलको मूल्य २१ रुपैयाँले बढेपछि स्वचालित प्रणालीका आधारमा यातायात...

प्रहरीले बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप, स्थानीयद्वारा प्रहरी चौकी घेराउ

२०८० साउन ३१ गते १४:११

जनकपुर, ३१ साउन– धनुषामा एक प्रहरी कर्मचारीमाथि बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । प्रहरी जवान रुपेश चौधरीले मंगलबार राति १० बजेको समयमा मिथिला नगरपालिका–९ लालगढकी १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका हुन् । चौधरी लालगढ प्रहरी चौकीमा कार्यरत थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us