इलाम, २ जेठ-कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन्। इलामको फिक्कलमा शुक्रबार आयोजित विचार गोष्ठीमा उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने बताए। विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ।...
काठमाण्डु, १ भदौ–काँग्रेस सभापति शेरबहादुर देउवाले नाम जे राखे पनि नेपालका सबै राजनीतिक दल प्रजातान्त्रिक भएको बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै देउवाले पार्टीका नाम जे राखेपनि सबै पार्टी प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए...
काठमाण्डु, १ भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मुलुकले लोडसेडिङबाट मुक्ति पाएको बताएका छन् । प्राधिकरणको ३८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङले उक्त कुरा बताए । घिसिङले सात वर्षअघिको कहाली लाग्दो लोडसेडिङको अवस्थाबाट हाल विद्युत विदेश...
काठमाण्डु, १ भदौ– नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ । काउन्सिलले आगामी दिनमा स्थापित मूल्यमान्यताका आधारमा मात्र बिरामी उपचार गर्न मन्सुरलाई सचेतसमेत गराएको छ । मन्सुरले काठमाण्डुको मैतिदेवीमा सञ्चालन गरेको क्लिनक काठमाण्डु महानगरपालिकाले यसअघि नै बन्द गरिदिएको...
काठमाण्डु, १ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रधानन्मन्त्रीत्वको दोश्रो कार्यकालमा मुलुकबाट लोडसेडिङ अन्त्य गरेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्नुअघि १८ घण्टासम्म लोडसेडिङ हुने गरेको सम्झिए । आफूले प्रधानमन्त्री नियुक्त भएको तीन महिनामा...
काठमाण्डु, १ भदौ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सबै उच्च नेताको सम्पत्ति छानबिन हुने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शुक्रबार उदघाटन गर्दै उनले सरकारले राजनीतिक दलका उच्च नेता र उच्चपदस्थ कर्मचारीका सम्पत्ति छानबिन गर्ने बताए...
विराटनगर, १ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी ४ भदौमा प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । थापाले शुक्रबार प्रदेशसभामा ४ गते विश्वासको मत लिने सूचना दर्ता गराएका छन् । उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे...
एजेन्सी– भारत बिहारमा एक पत्रकारको शुक्रबार गोली हानी हत्या भएको छ । बिहार अररिया जिल्लामा दैनिक जागरण नाकको पत्रिकाका संवाददाता विमलकुमार यादवको गोली हानी हत्या गरिएको बीबीसी हिन्दीले जनाएको छ । चार जनाको समूहमा आएका अपरिचतले विमललाई घरमै गोली हानेर भागेको समाचारमा उल्लेख छ...
दाङ, १ भदौ– दाङमा जंगली च्याउ सेवनबाट बिरामी भएका आमाछोरीको ज्यान गएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षकी अस्मिताको उपचारका क्रममा मृत्यु भएको हो । अस्मिताको बुधबार बुटवलमा र ईश्वरीको शुक्रबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान...
बर्दिया, ३२ साउन– बर्दियामा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेमका ५० वर्षीय कृपाल सुनारले श्रमीती ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । बर्दिया प्रहरीका डिएसपी हिक्मतबहादुर बोहोराले घर नजिकै खेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट...
काठमाण्डु, ३२ साउन– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् । गृहजिल्ला गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा शुक्रबार आधारभूत अस्पताल उद्घाटन उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताए...
काठमाण्डु, ३२ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच शुक्रबार भेटवार्ता भएको छ । संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटघाट भएको हो । तस्करीको ६० केजी सुन पक्राउ परेको प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर एमालेले...