रुपन्देही, २ भदौ– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन बनेको बताएका छन् । काँग्रेस रुपन्देही क्षेत्र नम्बर–३ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै खड्काले जनताको अधिकार हातमा लिने तत्कालीन प्रधानमन्त्री केपी ओलीको बदनियत रोक्न गठबन्धन गरिएको बताए । निर्वाचनबाट...
इलाम, २ भदौ– कांग्रेस महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति उनले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए । ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले...
काठमाण्डु, २ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् । ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीको इतिहासबारे ओलीले दिने अभिव्यक्ति घृणास्पद हुने...
पर्सा, २ भदौ– सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । पर्सामा कार्यरत थपलियाको शनिबार हृदयघातका कारण निधन भएको सशस्त्र प्रहरी मुख्यायले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि थपलिको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरे । शनिबार...
पोखरा, २ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको सुन तस्करीमा संलग्नता पुष्टि भए कारबाही हुने बताएका छन् । प्रेस सेन्टरले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो अर्को नभर्नी निष्पक्ष छानबिन हुने बताएका हुन् । कुनै...
काठमाण्डु, २ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत लिन सत्ता पक्षले आर्थिक चलखेल थालेको आरोप लगाएका छन् । विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै सत्ता पक्षले सांसद खरिदको प्रयास गरेको दाबी लिङदेनले गरेका छन् । विश्वासको मत दिने सांसदलाई...
काठमाण्डु, २ भदौ– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसंगत नभएको बताएका छन् । संघीय संसद्द्वारा धुलेखेलमा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तर्क्रिया उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको उल्लेख गरे । एमाले संसदीय दलका उपनेतासमेत रहेका...
गुल्मी, २ भदौ– गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरे मृत फेलापरेका छन् । शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको गुल्मी प्रहरीले जनाएको छ । घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेको प्रहरीको भनाइ छ । ‘परिस्थितिको चपेटामा परेपछि...
काठमाण्डू, २ भदौ–प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि संसदमा जारी अवरोध हट्ने दाबी गरेकाछन् । रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा श्रद्धाञ्जली प्रचण्डलेअवरोध हटाउने पहल जारी रहेको बताए । गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले...
काठमाण्डू, २ भदौ– नेपालप्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा भएको छ । गृहमन्त्रालय स्रोतका अनुसारमन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो। उपत्यका प्रहरी प्रमुखमा दीपक थापा आएका छन् । यसअघि त्यहॉ रहेकाश्यामलाल ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन...
काठमाण्डु, २ भदौ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिकै शनिबार बिहान बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा २६ जना...
काठमाण्डु, २ भदौ– काठमाण्डुका ८ स्थानमा आज विद्युत् आपूर्ति अवरूद्ध हुनेभएको छ । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसननिर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले ८ स्थानमाबिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । टेकु स्युचाटार ६६ केभी....