प्रहरीका एआईजीहरु सबैको सरुवा, उपत्यकामा थापा

काठमाण्डु टुडे २०८० भदौ २ गते १०:०२ मा प्रकाशित

काठमाण्डू, भदौनेपालप्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा भएको गृहमन्त्रालय स्रोतका अनुसारमन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो उपत्यका प्रहरी प्रमुखमा दीपक थापा आएका छन् यसअघि त्यहॉ रहेकाश्यामलाल ज्ञवालीको कार्य विभागमा सरुवा भएको

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएकोस्रोतले जनाएको

गृह मन्त्रालयले काठमाण्डू, ललितपुर काठमाण्डू उपत्यका अपराध महाशाखाका एसएसपीहरूको पनि सरुवाको तयारी भएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us