वडाध्यक्षद्वारा फेसबुकमा स्टाटस लेखेर आत्महत्या

काठमाण्डु टुडे २०८० भदौ २ गते ११:४४ मा प्रकाशित

गुल्मी, भदौगुल्मीको मुसिकोट नगरपालिका का वडाध्यक्ष मोहन घिमिरे मृत फेलापरेका छन्

शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको गुल्मी प्रहरीले जनाएको   घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेको प्रहरीको भनाइ

परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेन प्रिय अनिता; साथ निभाउन सकिन मलाई माफ गरे घर परिवार, साथिभाईशुभचिन्तक सबैसँग माफी चाहन्छु अल बिदा,’ उनले फेसबुकमा लेखेका छन्

शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे राति घर आएका थिएनन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us