विराटनगर, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि अपराह्न १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । थापा २१ असारमा दोश्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान...
काठमाण्डु, ४ भदौ– प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयासमा आज पनि सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पनि राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बोलाएका हुन् । यसअघि आइतबार पनि उनले सर्वदलीय बैठक बोलाएका थिए । तर, लगातार संसद अवरुद्ध गर्दै आएको प्रमुख...
काठमाण्डु, ४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक लम्बिएका कारण हिजो स्थगित भएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ । एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा बिहान ७ः३० मा बैठक बस्ने सो पार्टीका महासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । मोर्चाको अध्यक्षता एकीकृत...
काठमाण्डू, ४ भदौ– श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र...
जनकपुर, ३ भदौ– एक बालक र एकबालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएकौ छ । सशस्त्र प्रहरी सशस्त्र बल बाराको टोलीले देवतालगाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमारमहतोलाई उद्धार गरेको हो...
काठमाण्डू, ३ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपतिले प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई मंगलबार बिहान साढे ८ बजे शीतलनिवास बोलाएका हुन् । राष्ट्रपतिले संसदमा जारीगतिरोध अन्त्यका लागि दलका नेतालाई छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।...
काठमाण्डु, ३ भदौ– प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीमा मुछिएका सत्ता पक्षका मानिस जोगाउन छानबिनमा संलग्न प्रहरी उच्च अधिकारीको सरुवा गरेको आरोप लगाएको छ । एमाले सचेतक महेश बर्तौलाले सत्तापक्षका नेता जोगाउन सरकारले छानबिनमा संलग्न प्रहरीको सरुवा गरेको आरोप लगाए । आइतबार संघीय संसद् भवन...
काठमाण्डु, ३ भदौ– राष्ट्रिय फुटबल टिमका सदस्य विमल घर्तीमगर वैवाहिक सम्बन्धमा बाँधिएका छन् । मगरले प्रेमिका लिना प्रधानसँग खुसुक्क प्रेम विवाह गरेका हुन् । उनले काठमाण्डुको भ्रकाली मन्दिरमा विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् । विवाहमा दुवैतर्फका सीमित पारिवारिक सदस्य सहभागी थिए । विमल...
काठमाण्डु, ३ भदौ– कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र माओवादी प्रमुख सचेतक हितराज पाण्डेबीच भनाभन भएको छ । संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आइतबार बोलाएको बैठकमा गुरुङ र पाण्डेबीच विवाद भएको हो । बैठकमा पाण्डेले काँग्रेस सांसद सुनिल शर्माले...
काठमाण्डु, ३ भदौ– काठमाण्डु महानगरपालिकाले आफू हातहतका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्था गरेको छ । यसअघि महानगरले कक्षा ८ सम्मका विद्यार्थीलाई यो सुविधा दिँदै आएको थियो । महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले सङ्घीय सरकारले कक्षा ६ सम्म...
काठमाण्डु, ३ भदौ– साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेप्से २१.९९ अंकले गिरावट भएको हो । योसँगै नेप्से २०११.१४ बिन्दुमा झरेको छ । गत साता लगातार तीन दिनसम्म बढेको नेप्सेमा बिहीबार सामान्य गिरावट आएर बन्द भएको थियो...
विराटनगर, ३ भदौ– एमाले युवा संघका बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ बलात्कार आरोपमा पक्राउ परेका छन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जर्बजस्ती करणी गरेको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । २८ वर्षीय तामाङ बेलबारी नगरपालिका–८ का स्थायी बासिन्दा हुन्...