सशस्त्र प्रहरीद्वारा बोरामा पोको पारेर भारत लॉदै गरिएका दुई बालबालिकाको उद्धार

काठमाण्डु टुडे २०८० भदौ ३ गते २२:०४ मा प्रकाशित

जनकपुर, भदौएक बालक एकबालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएकौ सशस्त्र प्रहरी सशस्त्र बल बाराको टोलीले देवतालगाउँपालिका, नन्की अमुवा बस्ने शिवपुजन महतोकी महिने छोरी लक्ष्मी महतो प्रेमचन्द्र महतोका वर्षीय छोरा सत्यमकुमारमहतोलाई उद्धार गरेको हो सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार बालबालिकालाई बोरामा हालेर लैजानेभारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पक्राउ गरिएको जानकारी दिए सशस्त्रले उनलाई थप अनुसन्धानका लागि बाराप्रहरीमा बुझाएको   उद्धार गरिएका बालबालिका अभिभावकलाई जिम्मा लगाइएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us