कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०८० साउन ३० गते १९:५० मा प्रकाशित

काठमाण्डु, ३० साउनकक्षा १२ कोपरीक्षाफल प्रकाशित गरेको

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो   परीक्षामा लाख ४८ हजार सय ३७ विद्यार्थी सहभागी भएकामा  ५१ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको ५१ प्रतिशतभन्दा बढीविद्यार्थी पास भएको बोर्डले जनाएको नजिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेविद्यार्थीलाई नन ग्रेडमा राखिएको जानकारी दिइयो नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ गत वर्षभन्दा प्रतिशतले नतिजा सुधार भएको

परीक्षाफल बोर्डको वेबसाइड नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था मिलाइएको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ

एसएमएसबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० मा नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिन्छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us