एमालेसँग मिल्दो प्रस्ताव राख्दै बाबुरामले भनेः भ्रष्टाचार छानबिन आयोग बन्नुपर्छ

२०८० साउन २७ गते १३:४९

काठमाण्डौं २७ साउन– पूर्वप्रधनमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय सतहमा आएको ठूला भ्रष्टाचार काण्डहरुको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेका छन् । सुर्खेतमा शनिबार सञ्चारकर्मीसँग भट्टराईले आयोग गठन हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षी एमालेले क्विन्टल सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन...

मन्त्रिपरिषद पुनर्गठन हुँदै, कसको जाँदैछ मन्त्री पद ?

२०८० साउन २७ गते १३:३४

काठमाण्डु, २७ साउन– सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मनत्री नियुक्त गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको...

सिम्लेमा पहिरोसँगै ठूलो ढुंगा खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

२०८० साउन २७ गते १३:१७

धादिङ, २७ साउन– पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा पहिरो गएपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । थाक्रे गाउँपालिका–३ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्गमा एकतर्फी सवारी आवागमन अवरूद्ध भएको हो । धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रले आधाघण्टा दुईतर्फी अवरुद्ध भएको सडक पहिरोसँगै खसेको ठूलो...

जाजरकोटका प्रहरी जवानको मकवानपुरमा पहिरोमा परी मृत्यु

२०८० साउन २७ गते १३:११

मकवानपुर, २७ साउन– मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान कीर्तिबहादुर नेपाली छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार २२ वर्षीय नेपाली प्रहरी चौकी भैंसेमा कार्यरत थिए । शुक्रबार साँझ...

सुन तस्करी आशंकामा समातिएका दुई चिनियाँ रिहा

२०८० साउन २७ गते १३:०५

काठमाण्डु, २७ साउन– क्विन्टल सुन तस्करीमा संलग्नता रहेको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । हिमालयन एयरको उडानबाट चीन जान लागेका ली जियालिङ र लिउ फुयानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को आग्रहमा अध्यागमन विभागले शुक्रबार विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।...

क्विन्टल सुन तस्करी प्रकरणः छुटे व्यवसायी रोहन अडुकिया

२०८० साउन २७ गते १२:१६

काठमाण्डु, २७ साउन– क्विन्टल तस्करी प्रकरणमा संलग्नताको आशंकामा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन् । अडुकियालाई अध्यागमन विभागले शुक्रबार नियन्त्रणमा लिएको थियो । रोहन सुन तस्करी प्रकरणमा पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी राकेश अडुकियाका छोरा हुन् । राजश्व अनुसन्धान...

बेनी–जोमसोम–कोरला सडक बन्द

२०८० साउन २७ गते ८:२३

म्याग्दी, २७ साउन– बेनी–जोमसोम–कोरला सडक पाँच दिनका लागि बन्द हुने भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त सडकले म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडेको छ । राहुघाट–तातोपानी...

गोरखामा भेटियो २२ किलोको अजिङ्गर

२०८० साउन २७ गते ८:१३

गोरखा, २७ साउन– गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकमा पल्लोटारमा अजिङ्गर फेला परेको छ । वन सबडिभिजिन कार्यालय सिउरेनीटारका प्रमुख रविआनन्द गोपालीले २२ केजी तौल भएको अजिङ्गर भेटिएको बताए । भुम्लिचोक र चितवनको फिस्लिङ जोड्ने नयाँ पुल नजिकै कच्ची सडकमा झरेको पहिरोमा अजिङ्गर फेला परेको उनले...

कपनमा खहरे खोलामा महानगरले चलायो डोजर

२०८० साउन २६ गते १८:१५

काठमाण्डु, २७ साउन- काठमाण्डु महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ । आज काठमाण्डु महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो। महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र...

९० वर्षीय बुबाको हत्या गर्ने छोरा पक्राउ

२०८० साउन २६ गते १८:०८

काठमाण्डु, २७ साउन- बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६० वर्षीय दिलबहादुर घलान रहेका छन। उनले बुबा माइतसिं घलानको हत्या गरेको प्रहरीले बताएको छ। उनलाई इलाका कार्यालय निजगढको टोलीले लाई पक्राउ गरेको हो । शुक्रबार मध्याह्न जितपुर...

ललिता निवास प्रकरणमा छानबिनका लागि सहयोग गर्छु :बाबुराम भट्टराई

२०८० साउन २६ गते १७:५०

काठमाण्डु ,२७ साउन- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्। विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको उनको भनाइ छ।बुटवलमा शुक्रबार आयोजित पत्रकार...

आफैंले बोकेको बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाको मृत्यु

२०८० साउन २६ गते १७:४०

काठमाण्डु, २७ साउन- अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका९७ का पदम केसी रहेका छन। को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए।उनले शुक्रबार बिहान घर नजिकैको मकैबारी बारीमा बाँदर र बदेल धपाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us