काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिक उड्डयन प्राधिकरणविरुद्ध दायर रिट खारेज गरेको छ । सिनामंगलस्थित प्राधिकरणको भवन नक्सा पास नगरी बनाएको भन्दै महानगरले गत जेठमा काम रोक्न निर्देश्न दिएको थियो । महानगरको टोलीले त्यस क्रममा भवनको कम्पाण्डमा लगाइएको तारसमेत...
काठमाण्डु, ६ भदौ– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संसद बन्द गर्ने र खुलाउने विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दे केसीले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरणको छलफल संसदमा हुनुपर्ने बताए । ‘संसद कसले...
काठमाण्डु, ६ भदौ– शेयर बजार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । साताको चौथो दिन बुधबार पनि नेप्से बढेको छ । बुधबार नेप्से २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै समूहका परिसूचक हरियाली भयो । नेप्सेसँगै कारोबार...
काठमाण्डु, ६ भदौ–कांग्रेस नेता डा. शेखर कोइरालाले शीर्ष नेतोल बालुवाटार बसेर संविधानविरोधी निर्णय गर्ने गरेको आरोप लगाएका छन् । गृहजिल्ला मोरङको सुन्दरहरैचामा बुधबार आयोजित कार्यक्रममा कोइरालाले नेताहरुको असंवैधानिक क्रियाकलापका कारण मुलुक भयावह दुर्घटनाको निकट पुगेको बताए । कोइरालाले आफ्नै दल नेतृत्वको कोशी प्रदेश सरकार...
काठमाण्डु, ६ भदौ– एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार वारेसमार्फत थापाले लिएको विश्वासको मतविरुद्ध रिट दर्ता गराएको हो । सर्वोच्च अदालत प्रशासनले रिटको शेपी बिहीबारका...
काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाबु पुस्ताले मुलुकको राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको आडमा छोरा पुस्ताले भ्रष्टाचार र अनियमितताका काण्ड मच्चाइरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समय लिएर बोल्दै लामिछानेले बाबुपुस्ताले गरेको युद्ध र आन्दोलनको आवरणमा नवयुवराजहरुले लुट...
काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ६० किलो सुन तस्करी प्रकरणबारे आफूसँग सूचना भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समय लिएर बोल्दै लामिछानेले सुन तस्करी प्रकरणका केही बिचौलियाको सूचना आफूसँग रहेको बताए । तर, लामछिानेले सरकारका मानिसहरु नै...
काठमाण्डु, ६ भदौ– एमाले सचिव योगेश भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सरकारले निष्पक्ष काम गर्न नदिएको आरोप लगाएका छन् । झण्डै एक महिना लामो अवरोधपछि बुधबार खुलेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर भट्टराईले ६० केजी सुन प्रकरण र ललीता निवास जग्गा प्रकरणमा...
काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष केपी ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा भनाभन भएको छ । ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको जाँचबुझ आयोगसम्बन्धी सहमतिको मस्यौदाबारे छलफल गर्न बैठक बसेको थियो ।...
काठमाण्डू, ६ भदौ- सत्तारुढ र प्रतिपक्षीदलबीच सुन तस्करी प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमतिभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०५६ बमोजिम आयोग गठन गर्ने सहमतिभएको नेताहरुले बताएका छन् । आयोगले ५ असोजदेखि काम थाल्ने सहमतिमा उल्लेख...
काठमाण्डु, ६ भदौ– गत १० साउनदेखि अवरुद्ध संसद सुचारु गराउन प्रमुख प्रतिपक्षी एमाले तयार भएको छ । सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै एमाले सदन खुलाउन तयार भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा...
काठमाण्डु, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार भेटवार्ता भएको छ । सभापति लामिछाने र राजदूत थम्पसनबीच पार्टी कार्यालय, वनस्थलीमा भेटघाट भएको सो पार्टीले जनाएको छ । भेटघाटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल...