कोशीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

२०८० भदौ ७ गते १३:०७

काठमाण्डु, ७ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धथ थापाविरुद्धको रिट निवेदनमाथि न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सुनुवाई हुने भएको छ । एमाले कोशी प्रदेशका नेता हिक्मतबहादुर कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले असंवैधानिक रुपमा विश्वासको मत लिएका थापालाई बर्खास्त गरी सभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा...

आरजु र देउवामाथि औंला उठाउँदै काँग्रेसका सात नेताले भनेः प्रहरी सरुवामा हाम्रो आपत्ति छ

२०८० भदौ ७ गते १२:५६

काठमाण्डु, ७ भदौ– कांग्रेस नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुको सरुवा गरेकामा नेतृत्वप्रति गम्भीर आपत्ति जनाएका छन् । काँग्रेस रुपान्तरण अभियानका सात नेताले बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरी सरुवामा आपत्ति जनाएका हुन् । भ्रष्टाचार प्रकरण अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई अस्वाभाविक रुपमा...

बारा बस दुर्घटनामा मत्यु भएका सबैको सनाखत

२०८० भदौ ७ गते १०:४६

बारा, ७ भदौ–बारा बस दुर्घटनामा ज्यान गुमाउने सबै  सात जनाकै सनाखतभएको छ । बारा प्रहरीका डिएसपी दलिराम न्यौपानेले १ नेपाली र ६ भारतीयको मृत्यु भएको बताए । मृत्यु हुने नेपालीमा महोत्तरी लोहारपटीनगरपालिका– ५ का ४१ वर्षीय विजय लाल पण्डित छन् । भारतको राजस्थानका ७० वर्षीय...

सुन तस्करी प्रकरणमा गृह मन्त्रालयका सह–सचिवकै कनेक्सन !

२०८० भदौ ७ गते ८:४५

काठमाण्डु, ७ भदौ– गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभाग प्रमुख सह–सचिव झलकराम अधिकारीलाई फिर्ता बोलाउने तयारी गरेको छ । अधिकारीको ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग ‘कनेक्सन’ देखिएको भन्दै गृहले हटाउने तयारी गरेको हो । यद्यपि...

बस दुर्घटनामा ७ यात्रुको मृत्युपछि भागेका चालक र सह–चालक पक्राउ

२०८० भदौ ७ गते ८:३०

बारा, ७ भदौ– बाराको चुरियामाईमा बस दुर्घटनापछि भागेका चालक र सह–चालक फत्राउ परेका छन् । प्रहरीले उनीहरुलाई भागिरहेका बेला धनुषाबाट पक्राउ गरेको हो । काठमाण्डुबाट जनकपुरतर्फ जाँदै गेरको मधेश प्रदेश–०३००१ख७९९४ नम्बरको तीर्थयात्री सवार बस जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरनजिकै सडकबाट करिब १५ फिट तल...

काँग्रेस नेता डा. राजाराम कार्कीको निधन

२०८० भदौ ७ गते ८:२३

काठमाण्डु, ७ भदौ– कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ । ६६ वर्षीय कार्कीको बुधबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वप्रदेश सदस्य थिए । कार्की लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।...

श्रीमतीको ज्यान बचाउन खोज्दा श्रीमानको मृत्यु

२०८० भदौ ७ गते ८:१७

झापा, ७ भदौ– झापाको अर्जुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ का २४ वर्षीय अमृत रेग्मीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । उनकी श्रीमती २२ वर्षीया ममता रेग्मी घाइते भएकी छन् । ममतालाई करेन्ट लागेपछि बचाउने क्रममा उनका...

गौरा पर्वले सामाजिक एकता प्रगाढ बनाउँछः प्रचण्ड

२०८० भदौ ७ गते ८:१२

काठमाण्डु, ७ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वका अवसरमा बुधबार शुभकामना दिँदै उनले पर्वको सन्दर्भ पारेर खेलिने डेउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण...

कुखुराको खोरमा चितुवा पसेर मानिसमाथि आक्रमण

२०८० भदौ ७ गते ८:०७

काठमाण्डु, ७ भदौ– काठमाण्डुको कीर्तिपुरस्थित थापागाउँमा चितुवा आक्रमणमा एक जना घाइते भएका छन् । कीर्तिपुर–४ स्थित एक कुखुरा फार्मभित्र पसेको चितुवाले कुखुरा कुर्न बसेका व्यक्तिमाथि आmत्रमण गरेको प्रहरीले जनाएको छ । कीर्तिपुर–४ का वडाअध्यक्ष दिनेशचन्द्र दाहालले चितुवालाई खोरभित्र थुनिएको बताए । चितुवाको उद्धारका लागि...

तीर्थयात्री सबार बस दुर्घटनामा ७ जनाको मृत्यु

२०८० भदौ ७ गते ८:००

बारा, ७ भदौ– बाराको जितपुरसिमरामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाण्डुबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ख७९९४ नम्बरको बस बुधबार राति १ बजेतिर जितपुर सीमारा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन...

रूसमा विद्रोहको नेतृत्व गरेका येवगेनी प्रि विमान दुर्घटनामा मारिए

२०८० भदौ ७ गते ७:५४

एजेन्सी– रुसको सत्ताविरुद्ध विद्रोह गरेको निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । बुधबार राति भएको एक विमान दुर्घटनामा उनीसहित निजी सेनाका सहसंस्थापक दमित्री अतकिनको ज्यान गएको समाचार एजेन्सीहरुले बताएका छन् । रूसको नागरिक उड्डयन प्राधिकरणका...

आज यी ६ प्रदेशमा भारी वर्षा

२०८० भदौ ७ गते ७:३६

काठमाण्डु, ७ भदौ– आज पनि देशभर भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथि रहेकाले वर्षाको सम्भावना अधिक छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले देशभरको मौसममा आंशिक देखि सामान्य बदली हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us