ललितपुर, ८ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठले सरकारका कामबाट आमजनतामा भने आशा जगाएको बताए । सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी...
काठमाण्डु, ७ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसँग सम्बन्धित सूचना, तथ्य वा प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेको छ । सीआईबीले उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ । सीआईबीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए आफ्नो आधिकारिक इमेल...
धरान, ८ भदौ– स्थानीय प्रशासनले सुनसरीको धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । धरान प्रवेश गर्ने नाकाहरु तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटार...
पोखरा, ८ भदौ– प्रहरीले मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई जुवाखालबाट पक्राउ गरेको छ । ५८ वर्षीय लालचनसहित ७ जुवाडे पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४७ हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी...
काठमाण्डु, ८ भदौ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिले हडपेको प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका ज्वालाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा माधव नेपालमाथि...
काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । ‘जनार्दन शर्मा प्रभाकर’ नाम गरेको फेसबुक पेज ह्याक भएको हो । उक्त पेजमा ४ लाख १२ हजार फलोअर्स थिए । केही दिनयता ह्याक भएको पेज आफ्नो स्वामित्वमा फर्काउने प्राविधिक टिम...
काठमाण्डु, ८ भदौ– काठमाण्डुको वनस्थलीस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा लागेको आगो काठमाण्डु महानगरपालिकाको दमकलको सहायतामा निभाइएको छ । विद्यत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो एक घण्टामा नियन्त्रणमा लिइएको प्राधिकरणको जनाएको छ...
ललितपुर, ८ भदौ– कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । मौसम सुधार भएमा अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी...
काठमाण्डु, ८ भदौ– उच्च अदालतल विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जर्बजस्ती प्रवेश नगर्न आदेश दिएको छ । न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले व्यक्तिको जमिनमा जबर्जस्ती नगर्न आदेश दिएको हो । साम्पाङले धरान– ४ छोटी मोरङ डाँडास्थित रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा...
काठमाण्डु, ८ भदौ– अवैध नेपाली र अमेरिक मुद्रासहित एक फिलिपियन नागरिक पक्राउ परेका छन् । अवैध रुपमा नक्कली रकम लुकाइछिपाई उड्न लागेका फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतले उनको साथबाट एक...
एजेन्सी– पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन । ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्पमाथि सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुने निश्चित भएपछि नतिजा उल्टाउने प्रयास गरेको आरोप लागेको छ । ट्रम्प दुई लाख अमेरिकी...
सप्तरी, ८ भदौ–सप्तरीमा प्रहरी हिरासतमै रहेकी एक महिला बलात्कृत भएकी छन् । महिलाले आफूलाई बयानका नाममा प्रहरी अधिकृतले आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । श्रीमानलाई करेन्ट लगाएर हत्या आरोपमा उनी गत ४...