काठमाण्डु, ५ भदौ– तस्करीको ६० केजी सुन प्रकरण छानबिनका लागि न्यायिक आयोग गठन गर्ने सहमतिमा मंगलबार हुने भनिएको हस्ताक्षर रोकिएको छ । एमाले अध्यक्ष केपी ओली अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसकेपछि सहमतिमा हस्ताक्षर नभएको हो । सहमतिलाई अन्तिम रुप दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
oli काठमाण्डु, ५ भदौ– एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । ओलीलाई उच्च ज्वरो आएको एमालेका एक नेताले जानकारी दिए । ‘उहाँलाई बेसरी ज्वरो आएकोले सिटामोल खाएर आराम गरिरहनुभएको छ’, ती नेताले भने । स्वास्थ्यमा समस्या आएको भन्दै ओली मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा...
काठमाण्डु, ५ भदौ– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूको मात्र बैठक बसेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा काँग्रेस मन्त्रीहरुको छुट्टै बैठक बसेको हो । बैठकको संयोजन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् । काँग्रेस उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी छ...
काठमाण्डु, ५ भदौ– मंगलबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक कार्यसूचीमाप्रवेश नै नगरी स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना टॅासेर बैठकस्थगन भएको जनाएको हो । बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगितभएको सूचनामा उल्लेख छ । शीर्ष नेताको बैठक छाडेर प्रधानन्यायाधीशको सपथग्रहण समारोहमा सहभागी हुन...
काठमाण्डु, ५ भदौ- चार दिवशीय टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ । मलेसियामा मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका...
भरतपुर, ५ भदौ- प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन् । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले...
काठमाण्डु, ५ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता र पलायनता देखिएको स्वीकार गरेका छन् । मंगलबारवसुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालले पार्टीमै रहेका कतिपय व्यक्तिले पार्टीको बदख्वाइँगरिरहेको बताए । ‘पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन...
चितवन, ५ भदौ– १७ नारायणगढ– मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर सोमबार राति ८ बजेतिर अवरुद्ध भएको सडक मंगलबार अपरान्ह १ बजेदेखि सञ्चालनमा आएको हो । बन्द सडक खुलाउनरातिदेखि नै डोजर लगाएर पहिरो पन्छाइएको हो ।...
काठमाण्डु, ५ भदौ– राष्ट्रपति रामचन्द्र पोडेलले आफूले सक्रियता देखाउन नखोजेको प्रष्टीकरण दिएका छन् । एमालेबाहेक संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग शतिलनिवासमा मंगलबार आफैंले बोलाएको बैठकमा राष्ट्रपतिले सक्रिय हुन खोजेको भन्ने आशंका नगर्न आग्रह गरे । आलंकारिक राष्ट्रपतिले एजेण्डासहित बैठक बोलाएको भन्दै एमाले सहभागी...
काठमाण्डु, ५ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पश्चिमा शक्ति राष्ट्रले नेपाललाई चनिविरुद्ध उकास्न खोजेको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठमा नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा नेपाललाई भारतसँग राम्रो सम्बन्ध बनाएर चीनविरुद्ध उकास्न खोजेको विश्लेषण गरेका हुन् । पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत...
काठमाण्डु, ५ भदौ– एमाले अध्यक्ष केपी ओलीलाई नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटेका छन् । ओली भेट्न थम्पसन मंगलबार ओलीनिवास बालकोठ पुगेका थिए । भेटमा एमसीसी परियोजना र दुई मुलुकको सम्बन्धका विविध आयामबारे छलफल भएको थियो । राजदूतसँगको भेटमा एमाले स्थायी समिति...
काठमाण्डु, ५ भदौ–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले नआउनुको कारण आफूहरुको उपस्थिति भएको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले सर्वदलीय बैठकमा आफ्नो पार्टीको छाया परेकाले एमाले नआएको टिप्पणी उनले गरे । अवरुद्ध...