काठमाण्डु , २४ मंसिर -दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि आज नेपालले भुटानसँग खेल्दैछ । जसमा नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, नितिन थापा, विक्रम लामा, सुनील बल,...
काठमाण्डु,२३मंसिर–१३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गरेकी हुन । शिवांगीले निर्धारित...
काठमाण्डु,२३मंसिर–१३औं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालले अहिलेसम्म ४८ ओटा स्वर्णपदक जितेको छ । नेपालले सोमबार बक्सिङमा दुईओटा र जुडोमा एकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यस्तै,...
काठमाण्डु,२३मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ । ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण...
काठमाण्डु,२३मंसिर–नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका...
काठमाण्डु,२३मंसिर–बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् । उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । यो सँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ...
काठमाण्डु,२२मंसिर–१३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो । नेपाल...
काठमाण्डु,२२मंसिर– तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा गौरिका सिंहले पौडीमा तेस्रो स्वर्ण जितेकी छन् । आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । उनले ४ मिनेट २५.२८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन्। भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भइन्। उनले निर्धरित...
काठमाण्डु,२२मंसिर–१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जित्यो । पोखरा क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । बंगलादेशका...
धनुषा,२१मंसिर – दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् । कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो । संगीताले बंगलादेशी खेलाडी...
काठमाण्डु,२१मंसिर–तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पुरुष फुटबल विधामा नेपालले माल्दिभ्समाथि जित हात पारेको छ । माल्दिभ्समाथि नेपालको ३० वर्षपछिको जित हो । नेपालले यसअघि माल्दिभ्समाथि १९८९ को सागमा जित हात पारेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि २–१ को जित हात पारेको...
काठमाण्डु,२१मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन। बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको नेपाल ४४ रनले पराजित भएको हो। नेपालले...