एजेन्सी–अष्ट्रेलियाका तिब्र गतिका बलर पिटर सिडल अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले ११ वर्ष क्रिकेट अष्ट्रेलियाको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएका छन । ३५ वर्षीय सिडलले ६७ टेष्ट खेलमा २२१ विकेट लिएका थिए । उनको अन्तिम टेष्ट खेल इंग्ल्याण्ड विरुद्धको एशेज...
एजेन्सी -बिग बास लिग (बीबीएल) क्रिकेट अन्तर्गत एडिलेइड स्ट्राइकर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सलाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एडिलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो...
काठमाण्डु,११पुस–ुत्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई हराएको छ । लिगमा त्रिभुवन आर्मीको यो दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले हराएको छ । आर्मीका लागि कप्तान भरत खवास र टेकबहादुर बूढाथोकीले गोल...
काठमाण्डु,१०पुस–सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड ब्याइज क्लबलाई १–० ले हराएको छ । जारी लिगमा मनाङको लगातार यो तेस्रो जित हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मनाङले पहिलो हाफमा गोल गर्दै १–० को अग्रता लियो । मनाङका लागि जगजित श्रेष्ठले...
काठमाण्डु , १० पुस -बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा बुटवललाई नै हराएर इलिमिनेटरमा पुगेको विराटनगरले फाइनलमा प्रवेश गर्न पनि बुटवलको चुनौतीलाई २१ रनले पन्छ्यायो । विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५...
काठमाण्डु,९पुस–राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त माग गरेको हो...
एजेन्सी —जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्की सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्व फुटबलमा शीर्ष श्रेणी खेल्ने खेलाडीमा लेवान्डोस्की अगाडी आएका हुन् । पोल्यान्ड राष्ट्रिय टोलीका उनले राष्ट्र र क्लबका लागि कूल ५४ गोल गरेका छन् । उनले...
काठमाण्डु,७पुस–थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । थ्री स्टारले नेपाल पुलिस क्लबलाई हराएर आफ्नो पहिलो जित दर्ज गराएको हो । दशरथ रङ्गशाला सोमबार सम्पन्न खेलमा थ्री स्टारले खेलको अन्तिम समयमा गरेको गोल नै अन्तिम तथा निर्णायक रहन...
काठमाण्डु , ६ पुस — नेपाली लेगस्पिनर सन्दिप लामिछाने अहिले अस्ट्रेयिामा छन् । अहिले उनको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्ससँग खेलिरहेको छ । खेलको दोस्रो इनिमा बलि तथा फिल्डि गर्न मैदान छिरेका सन्दिपसँग अटोग्राफ लिन एक अस्ट्रेलियन बालक मैदानभित्रै छिरे । सन्दिपले ती बालकलाई...
काठमाण्डु , ६ पुस— इङलिश प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लेमेनगोलाई १–० गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै क्लबबाट गोल नभएपछि अतिरिक्त समयमा गएको खेलमा खेलको ९९औ मिनेटमा रोबेर्टो...
काठमाण्डु , ६ पुस —स्पेनिस ला लिगामा शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलाेनाले ४ —१ को फराकिलो अन्तरले जित हासिल गरेको छ । आफ्ना चार स्टार खेलाडीले गोल गरेपछि आलाभेजमाथि ४–१ को जित निकाल्दै शीर्ष स्थान सुरक्षित गरेको हो। आलाभेजमाथि फराकिलो अन्तरको जित...
एजेन्सी–भारतका पूर्व क्रिकेटर तथा भारतीय जनता पार्टीका सांसद गौतम गाम्भीरलाई ज्यान मार्ने धम्की आएको छ। गाम्भीरले शनिबार आफू र परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय फोन नंबरबाट आफूलाई धम्की आएको गाम्भीरले बताएका छन्। उनले आफ्नो तथा...