एजेन्सी–स्पेनिस ला लिगाको शिर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । भ्यालेन्सियाले लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनालाई २–० ले हरायो । सन् २००७ पछि भ्यालेन्सियाले बार्सिलोनालाई हराउन सकेको यो पहिलो अवसर हो । बार्सिलोनमाथि जित निकाल्न म्याक्सी गोमेजले नै दुबै गोल गरे । उनले खेलको...
काठमाण्डु,११माघ–वेष्ट इण्डिजका लेजेन्ड ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो । ३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म...
काठमाण्डु,१०माघ–आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको...
काठमाण्डु,१०माघ– मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । अपराजित रहने क्रममा मनाङ्ले शुक्रबार सरस्वती युथ क्लबमाथि जित हात पार्यो । दशरथ रङ्गशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा उसले सरस्वती युथ क्लबमाथि १–० को जित निकाल्यो । मनाङ्का...
काठमाण्डु,१०माघ– नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट...
काठमाण्डु,९माघ–थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबालाई हराएको छ । जितसँगै थ्री स्टार क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि ३–१ को जित हात पारेको छ । थ्री स्टारको जितमा सुशील राई,...
काठमाण्डु,८माघ–नेपाली राष्ट्रिय फुटबल टोलीले इंग्ल्यान्डको यू–२३ सी टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलमा लोरेन जोन्सले हस्ताक्षर गरे। सम्झौतासँगै दुई...
एजेन्सी–भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंलाबाट बाहिरिएका छन । काँधमा आएको चोटको कारण उनी न्युजिल्याण्ड भ्रमणमा सहभागी भएका छैन्न । अष्ट्रेलिया विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसिय खेलको क्रममा धवन चोटग्रस्त बनेपछि मैदानबाट बाहिरिएका थिए । भारतीय क्रिकेट टोली सोमबार अकल्याण्डको लागि...
एजेन्सी–दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट खेलमा इंग्ल्याण्ड एक पारी र ५३ रनको अन्तरले जित हात पारेको छ । पहिलो पारीमा २९० रनले पछाडि परेको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो पारीमा मात्र २३७ रन जोड्न सकेपछि ऊ पारी अन्तरको हार बेहोरेको हो । दक्षिण अफ्रिकाले खेलको...
एजेन्सी– स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ७६औं मिनेटमा गरेको गोलले नै...
एजेन्सी–क्यासेमिरोले दुई गोल गरेपछि सेभिल्लामाथि जित हात पार्दै रियल मड्रिड स्पैनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना भने दोस्रो स्थानमा झरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार अबेर राति सम्पन्न खेलमा रियलले सेभिल्लामाथि २–१ को जित...
काठमाण्डु,४माघ–पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो...