काठमाण्डु,२२माघ–ओमानले आईसीसी लिग डिभिजन २ प्रतियोगिताको पहिलो खेलमा नेपाल समक्ष १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुनै समय ५७ रनमै पाँच विकेट लिएर नेपालले दबाब बनाएपनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नदीमले उत्कृष्ट ब्याटिङ्ग गर्दै टोलीलाई औसत योगफलसम्म पुर्याए । नदीमले अविजित रहँदै ६९...
काठमाण्डु , २२ माघ — आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध जारी खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ । १९ औं ओभरमा सुसन भारीले एउटै ओभरमा २ विकेट लिएका हुन् । ओभरको चौथो बलमा चौथो विकेटको रुपमा व्यक्तिगत २० रनमा जीसन मकसूद...
काठमाण्डु,२१माघ–सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्यूरोड टिममाथि जित हात पारेको छ । दशौं चरणको अन्तिम खेलको अन्त्यतिर गोल गर्दै फ्रेन्ड्सले न्यूरोडमाथि २–० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जन र वार्नर डी कार्मोले गोल गर्दै...
काठमाण्डु , २१ माघ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि बुधबारदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन...
एजेन्सी–म्यान्चेष्टर सिटिलाई हराउँदै टटनहम हर्सपरले प्रिमियर लिगको शिर्ष चारमा आफ्नो स्थान सुनिश्चित गर्ने सम्भावना जिवितै राखेको छ । स्टिभन बर्जविनले आफ्नो ‘डेब्यु’ खेलमा गोल गर्दै टटनहमलाई अग्रता दिलाए । म्यान्चेष्टर सिटिमाथि जितसँगै प्रिमियर लिगको अङ्कतालिकामा टटनहम हर्सपर पाँचौं स्थानमा उक्लेको छ । ऊ चौथो...
पोखरा,२०माघ– प्याराग्लाइडिङ विश्व कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुनेछ...
काठमाण्डु,१९माघ–नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानसँग हुन लागेको त्रिकोणात्मक क्रिकेटमा प्रतिविकेट आफूले ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशगालालाई सहयोग गर्ने घोषणा गरेका छन्। आगमी फेब्रुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४...
एजेन्सी– भारतले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला ५–० ले जितेको छ । पाँचौं तथा अन्तिम टी ट्वान्टी खेलमा भारतले सात रनको सामान्य अन्तरको जित हात पारेको हो । माउन्ट मनगनुईमा सम्पन्न पाँचौं तथा अन्तिम टी ट्वान्टीमा भारतले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले...
एजेन्सी — इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा २० करोड फलोअर्स पुगेका छन् । ३४ वर्षीय रोनाल्डो इन्स्टाग्राममा २० करोड फलोअर्स पुर्यााउने पहिलो व्यक्ति हुन् । विश्वकै प्रख्यात सेलिब्रेटीहरुलाई समेत उछिन्दै उनी इन्स्टाग्राममा धेरै फलोअर्स कमाउन सफल भएका हुन्...
काठमाण्डु,१३माघ–श्रीलंका पूर्व कप्तान उपुल थरंगाले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । गत वर्षको विजेता ललितपुर प्याटियटर्सबाट थरंगाले इपिएल खेल्ने भएका छन् । श्रीलंकाका पुर्व कप्तान तथा विकेटकिपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि...
काठमाण्डु , १३ माघ – बार्सिलोनालाई उछिन्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा रियल मड्रिडले भल्लाडोलिडलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा पुगेको हो । रियल मड्रिडको जितमा नाचोले खेलको ७८औ मिनेटमा हेड मार्फत गोल...
एजेन्सी–भारतले न्युजिल्याण्ड विरुद्धको दोस्रो टी ट्वान्टी खेल समेत जितेको छ । जितसँगै भारतले पाँच खेलको टी ट्वान्टी श्रृखंलामा २–० को अग्रता लिएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य भारतले खेल सकिन १५ बल बाँकी छँदा मात्र तीन विकेटको क्षतिमा पुरा गरेको...