खेलकुद

एसीसी इस्टर्न रिजन खेल्ने राष्ट्रिय टोली घोषणा

२०७६ फागुन २ गते १९:००

काठमाण्डु,२फागुन–एसीसी ईस्टन रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेको हो। टोलीमा कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण...

हिमालयन शेर्पा अन्तिम खेलमा विजयी

२०७६ फागुन २ गते १४:४६

काठमाण्डु,२फागुन–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले अन्तिम खेलमा न्यू रोड टिम (एनआरटी) लाई २–१ ले हराएको छ। अन्तिम खेलको जितसँगै १४ अंकसहित हिमालयन शेर्पाले १०औँ स्थानमा लिग टुंग्याएको छ। १३ खेलमा १५ अंक रहेको एनआरटी लिग तालिकामा नवौँ स्थानमा रह्यो। खेलमा ३१औँ...

‘ए’ डिभिजन लिग अन्र्तगत : पुलिसद्वारा फ्रेण्ड्स ३ —० ले पराजित

२०७६ फागुन १ गते १३:५४

काठमाण्डु , १ फागुन —नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबलाई ३—० गोल अन्तरले पराजित गरेको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो। पुलिसको जितमा जुमानु...

अमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाईे भन्यो, शानदार जीतको लागि बधाई

२०७६ माघ २९ गते १८:१६

काठमाण्डु,२९माघ–नेपालस्थित अमेरिकी दुतावासले नेपाली क्रिकेट टोलीले अमेरिकी टोलीमाथि आज ९बुधबार० कीर्तिपुरमा भएको खेलमा जीत हासिल गरेकोमा बधाई दिएको छ। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो। नेपालका लागि अमेरिकी राजदूत र्याीन्डी बेरीले कीर्तिपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा...

अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी

२०७६ माघ २९ गते ११:५४

काठमाण्डु,२९माघ–आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अलआउट हुँदा मात्र ३५ रन जोड्न सक्यो । ३६ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा ग-यो । ओपनर ब्याट्सम्यान...

त्रिकोणात्मक सिरिजमा ओमनको लगातार चौँथो जित

२०७६ माघ २८ गते १७:५२

काठमाण्डु,२८माघ–आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा ओमनले लगातार चौँथो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा आज भएको खेलमा ओमनले अमेरिकालाई ९२ रनले पराजित गरेको हो। ओमनले दिएको २७७ रनको लक्ष्य पछ्याएको अमेरिका ३९ दशमलव १...

मागेको पोसाकले सिकेको कराँते जसले स्वर्ण पदक दिलायो

२०७६ माघ २७ गते १२:०८

बाग्लुङ, २७ माघ – साथीले दिएको पोसाक लगाएर कराँते सिकेको बिर्सेका छैनन् नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराँते सिक्न सुरु ग-यौँ...

ओमानसँग नेपाल पराजित

२०७६ माघ २६ गते १६:३९

काठमाण्डु , २६ माघ — आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलामा नेपाल घरेलु भूमिमा ओमानसँग दोस्रो खेलमा पनि पराजित भएको छ। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भयो।टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ओमानलाई २५० रनको...

ओमानलाई नेपालले दियो २५० रनको लक्ष्य

२०७६ माघ २६ गते १३:१३

काठमाण्डु,२६माघ–आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ। पहिले व्याटिङ गरेको नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ। ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९...

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रको फराकिलो जित

२०७६ माघ २३ गते १४:२९

काठमाण्डु , २३ माघ— आज भएको खेलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ६–१ गोल अन्तरले पराजित गरको हो । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले सहज जित निकालेको हो । एन्फा कम्पेलेक्समा भएको खेलमा मच्छिन्द्रलाई जित दिलाउन दीपक राईले दुई गोल गरे ।...

आइसीसी विश्वकप लिग २ : ओमान र अमेरिका भिड्दै

२०७६ माघ २३ गते ११:४२

काठमाण्डु , २३ माघ — नेपाललाई १८ रनले हराएको ओमानले पहिलो पटक अमेरिकासँग आज खेल्दै छ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा भैरहेको त्रिदेशीय श्रृंखलामा आज ओमान र अमेरिका प्रतिस्पर्धा गर्न लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु भएको खेलमा...

ओमानसँग नेपाल पराजित

२०७६ माघ २२ गते १६:५७

काठमाण्डु,२२माघ–घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ । ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us