एजेन्सी–विश्वविख्यात फुटबलर रोनाल्डो अहिले कोरोनाको डरले क्वारेन्टाइनमा बसिरहेका छन् । आफ्नो टिमका एक साथीलाई कोभिड १९ पुष्टि भएपछि उनी पनि डराएर क्वारेन्टाइनमा बसेका हुन् । रोनाल्डोले आइतबार जुभेन्टसका लागि खेलेका थिए । कोरोना भाइरसले इटली आक्रान्त बनिरहँदा खाली रंगशालामा सो म्याच भएको थियो ।...
एजेन्सी–इन्डियन प्रिमियर लिग(आईपीएल)को तेह्रौं संस्करण अप्रिल १५ सम्मका लागि सारिएको छ । मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको प्रिमियर लिगको तालिका कोरोना भाइरस संक्रमणको प्रकोपलाई लिएर पर धकेलिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली, सचिब जय शाह र प्रिमियर लिगका...
एजेन्सी–भारतले अप्रिल १५ सम्म भिषा जारी गर्न रोक लगाएपछि इन्डियन प्रिमियर लिगको १३ औं संस्करण निर्धारित समयमै हुने सम्भावना कम हुँदै गएको छ । भारतले बिहिबार मात्रै अप्रिल १५ सम्मका लागि भिषा जारी गर्न रोक लगाएको छ । भारत सरकारको यस्तो निर्णयले इन्डियन प्रिमियर...
काठमाण्डु,२८फागुन–स्पैन र फ्रान्सका दुई प्रमुख लिग डिभिजनका खेल दर्शकको अनुपस्थितिमा हुने निर्धारण गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमले स्पैनिस ला लिगा र फ्रेञ्च लिग दर्शकको अनुपस्थितिमा खेलाइने निर्धारण गरिएको छ । ला लिगाले अर्को दुई चरणको खेल दर्शकको अनुपस्थितिमा हुने जनाएको छ ।...
एजेन्सी–इटालीमा खेलकुदका सबै गतिविधि अप्रिल तीनसम्मका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमले महत्वपूर्ण खेलकुद गत् सातादेखि दर्शकको अनुपस्थितिमा खेलिदै आएकोमा अब भने स्थगित गरिएको छ । इटालीका प्रधानमन्त्री जिसेपे कोन्टीले उक्त घोषणा गरेका हुन । इटालीमा महत्वपूर्ण रहेको सिरी ए का...
एजेन्सी–कोरोना भाइरस संक्रमणको जोखिममा दर्शक अनुपस्थितिको खेलमा जुभेन्ट्सले इन्टनर मिलानमाथि जित हात पारेको छ । जितसँगै जुभेन्ट्स इटाली सेरी ए को शिर्ष स्थानमा उक्लेको छ । जुभेन्ट्स र इन्टर मिलानबीचको खेल इटाली सेरीको सबैभन्दा रोचकमध्येको एक मानिएको थियो, तर उक्त खेलमा दर्शक भने कोही...
एजेन्सी–तामीम इकबाल बङ्गलादेश क्रिकेट टोलीका नयाँ कप्तान नियुक्त भएका छन । मशरफे बिन मर्तजा कप्तानबाट राजिनामा गरेपछि तामीम कप्तानको जिम्मेवारीमा नियुक्त भएका हुन । बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले तामीमलाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीमा नियुक्त गरिएको जानकारी दिएका हुन । उनले तामीमको...
काठमाण्डु,२३फागुन–विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गर्ने प्रस्ताव गरेको छ । उसले स्थगित गर्ने औपचारिक प्रस्ताव सदस्य राष्ट्रहरु समक्ष पठाएको छ । एशियामा फुटबल गतिविधिबारे छलफल गर्न फिफा मुख्यालयमा फिफा र एशियाली फुटबल संघका पदाधिकारीहरुबीच दुई दिनसम्म चलेको बैठकले उक्त...
काठमाण्डु,२३फागुन–एसीसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात...
एजेन्सी–मशरफे मर्तजा जिम्बाबवे विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल कप्तानको रुपमा आफ्नो अन्तिम खेल हुने बताएका छन । बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले जिम्बाबवे विरुद्धको श्रृखंलापछि नयाँ कप्तान नियुक्त गर्ने बताएको भोलीपल्टै मर्तजाले आफू कप्तानबाट राजिनामा गर्ने बताएका हुन । यद्दपी आफू खेलाडीको रुपमा...
काठमाण्डु , २२ फागुन – चैत १ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारणले आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । ईपीएल पालिका प्रमुख अमिर अख्तरले भने, ‘६/७ महिनादेखि ईपीएलको तयारी...
काठमाण्डु,२२फागुन–ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको हो । ३९ वर्षीय रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा उनी पक्राउ...