काठमाण्डु, २९ मङ्सिर- नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि...
काठमाण्डु, ११ मंसिर– विश्र्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार हृदयघातका कारण निधन भएको हो । म्याराडोना पछिल्लो केही समययता अस्वस्थ थिए । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित उनको गत महिना मात्र ंशल्यक्रिया गरिएको थियो । म्याराडोना लागूऔषध...
काठमाण्डु, ४ मङ्सिर-नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय...
काठमाण्डु , ११ भदौ-लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन् ।...
काठमाण्डु , ३० साउन — राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना भाइरस देखिएको छ । राष्ट्रिय टोलीका बन्द परीक्षणमा सहभागी हुन आएका ति खेलाडीमा कोरोनाको संक्रमण देखा परेको हो । कतार विश्वकप छनोट, एसियन कप छनोट, प्रशिक्षक , अफिसियल , होस्टलका कर्मचारी तथा खेलाडी...
काठमाण्डु, २६ साउन – नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का...
लिस्बन २० साउन – चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । जुभेन्ट्स स्टार रोनाल्डोले ८ दशमलब ५ मिलियन युरो अर्थात्, ७५ करोड मुल्यको विलाशी कार बुगाटी ला भोइटर नोइर खरिद गरेका हुन् । यो कार संसारकै महंगो र विलाशी मानिन्छ...
काठमाण्डु, २९ वैशाख– नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । वैदेशिक रोजगारीका क्रममा हाल संयुक्त अरब इमिरेट्स (यूएइ) मा रहेका रहेका श्रेष्ठलाई कोरोना संक्रमण भएको हो । नेपालका लागि यूएईका राजदूत कृष्णप्रसाद ढकालले पूर्वराष्ट्रिय खेलाडी श्रेष्ठ संक्रमित...
एजेन्सी — म्यानचेस्टर युनाइटेडका पर्वमिडफिल्डर फेलाइनी कारोना भाइरसको संक्रमित भएका छन् । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका...
एजेन्सी — विश्वभर फैलिएको कोरोना भाइरसको कारण ७६ वर्षीय रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएका वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी...
एजेन्सी — २१ वर्षीया स्पेनिस फुटबल प्रशिक्षकको कोरानाबाट शनिबार मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका फ्रान्सिस्को गार्सियाको कोरोना भाइरसबाट मृत्यु भएको हो । गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको...
एजेन्सी – टोकियो ओलम्पिक तोकिएको समयमा नै हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट खेल हुने समयसम्म जापान उत्रने दाबी गर्दै जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक तोकिएकै मितिमा हुने बताएका हुन् । । कोरोना भाइरसको कारण टोकियो ओलम्पिक दुई वर्षपछि सर्ने...