टोकियो ओलम्पिक तोकिएकै समयमा हुने जापानको दाबी

काठमाण्डु टुडे २०७६ चैत २ गते ११:११ मा प्रकाशित

एजेन्सी – टोकियो ओलम्पिक तोकिएको समयमा नै हुने भएको छ ।

महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट खेल हुने समयसम्म जापान उत्रने दाबी गर्दै जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक तोकिएकै मितिमा हुने बताएका हुन् ।
। कोरोना भाइरसको कारण टोकियो ओलम्पिक दुई वर्षपछि सर्ने चर्चा चलिरहेको बेला उनले यस्तो प्रतियोगिता दिएका हुन् । टोकियो ओलम्पिकको टर्च र्याटली मार्च २६ तारिखमा फुकुसीमाबाट सुरु हुनेछ । ओलम्पिक जुलाईको अन्तिममा सुरू हुदैछ ।

हाल सम्म जापानमा १४ सयमा कारोनाको संक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us