काठमाण्डु, १० कात्तिक– नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएकाे अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी...
काठमाण्डु, १० कात्तिक– नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् । दीपा र लक्ष्मी रले सन् २०१८ मा...
काठमाण्डु, ५ कात्तिक– आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । सारजाह क्रिकेट स्टेडियममा हुने पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा आयरल्यान्डले नामिबियासँग दिउँसो पौने ४ बजे खेल्ने छ । आजै हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे श्रीलंका र नेदरल्यान्ड्स खेल्ने...
काठमाण्डु, १ कार्तिक– अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्ने नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली भोली ताजाकिस्तान प्रस्थान गर्दै छ ।सोमबार (आज) दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा...
काठमाण्डु, १ कार्तिक – आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । ओमानको अल अमारतमा हुने खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिबिया भिड्नेछन् । पहिलो खेल आयरल्याण्ड र नेदरल्यान्ड्सबीच दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै सुखद...
काठमाण्डु, ३१ असोज– आइसिसी टी– २० विश्वकप आजदेखि सुरू हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र...
काठमाण्डु, २५ असोज– आईपीएलमा दिल्ली क्यापिटललाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई चार विकेटले हराएको हो । अब चेन्नईले फाइनल खेल्नेछ । यता दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ...
काठमाण्डु, २३ असोज– चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५०...
काठमाण्डु, २० असोज– समावेशी मन्च नेपालले असोज २२ गते यौनिक तथा लैगिक अल्पसंख्यक महिला समलिंङ्गि, द्विलिंगि र ट्रान्सम्यान (एलबिटी)को एक दिने राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालमा पहिलो पटक दशरथ रंगशालाको कभर्ड हलमा...
काठमाण्डु, २९ भदौ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२...
काठमाण्डु, ७ भदौ– नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेट्स (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् ।...
काठमाण्डु, २४ साउन– भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्ने भएकी छन्। उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छन्। यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन्। वुमन सुपर...